बिएल संवाददाता
नेकपा एमालेको जारी महाधिवेशनमा महासचिव खोज्दै उपाध्यक्ष त्यागेका प्रदीप ज्ञवालीको स्थानमा रघुजी पन्त समेटिएका छन्।
एमाले स्रोतका अनुसार ज्ञवाली केन्द्रीय सदस्य मात्रै उठ्ने भएपछि उनका लागि खाली राखिएको स्थानमा पन्तलाई समेटिन लागेको हो।
पन्तले ओली गुटबाट केन्द्रीय सदस्य अस्वीकार गर्दै उपाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका थिए। अब उनी ओली गुटबाटै उपाध्यक्ष लड्ने भएका हुन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया