बिएल संवाददाता
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा विघटित प्रतिनिधि सभा सांसद भीम आचार्यले एमाले उपाध्यक्षमा उम्मेद्वारी दिएका छन्।
ओली समूहका नेता आचार्यविरुद्ध केही दिनअघि मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ।
ओली प्यानलबाट केन्द्रीय सदस्यको लिष्टका उनले पार्टीले आफ्नो कामको मुल्यांकन गर्नुपर्ने भन्दै उपाध्यक्षमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन्।
मनोनयन दर्ता पछि आचार्यले भने, ‘पार्टीमा कामको मूल्यांकन हुनुपर्छ । तसर्थ कामको मूल्यांकन र न्याय स्थापित गर्न उपाध्यक्षमा आफ्नो अमूल्य मत दिनुहोला।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया