सरकार फेरियो, फेरिएन कर्मचारीको ‘रबैया’
प्रधानमन्त्री कार्कीको पदबहालीका क्रममा निजामती कर्मचारीहरूको उही पुरानै चाकडी र चाप्लुसी शैली देखिएको छ। उही प्रक्रिया र शैलीले जेन–जी नै निरुत्साहित देखिएका छन्।
बिएल संवाददाता - काठमाडौं