बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच छलफल जारी छ।
कुपण्डोलस्थित कुमार बेनको घरमा उनीहरूबीच वार्ता चलिरहेको रास्वपाका नेताहरूले जानकारी दिएका छन्।
आइतबार र साेमबार रवि–बालेनबीच दुई चरणको वार्ता फलदायी नभएपछि उनीहरू बिहीबार तेस्राे चरणकाे वार्तामा छन्।
बालेनले आज बिहान ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि भेट गरेका थिए। त्यसपछि उनलाई भेट्न कांग्रेस नेता सुनील शर्मा पनि पुगेका थिए। लगतै, बालेन रविसँग छलफलमा जुटिरहेकाे स्राेतकाे दाबी छ।
वार्तामा रास्वपाका केन्द्रीय सदस्य असिम साह, गणेश कार्की र बालेनका सहयोगी कुमार बेन पनि सहभागी छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया