बिहिबार, २७ अगस्ट २०२६

सामाजिक सञ्जाल बन्दः कांग्रेसले सरकारसँग जवाफ माग्ने

उनले भने, ‘केन्द्रीय कार्यसम्पादन समितिको बैठक भर्खरै सम्पन्न भयो। बैठकमा केही दिन अगाडिदेखि नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालहरू सरकारले बन्द गरेको छ। यस विषयमा सरकारसँग जवाफ माग गर्ने विषयमा छलफल भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजनीतिमा ‘जेन–जी’को हस्तक्षेप, भ्रष्टाचारीविरुद्ध ‘विद्रोह’

देशमा मौलाइरहेको ‘भ्रष्टाचार, बेथिति र तानाशाही’ प्रवृत्तिविरूद्ध नेपाली नयाँ पुस्ताले थालेको यो विद्रोहको सुरुवात सोमबार काठमाडौंबाट हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीको नजरमा दलहरूः कांग्रेस ‘टेस्टेड’, माओवादीलाई ‘ट्याग’ नै भारी, विकल्प होइन रास्वपा

राष्ट्रिय प्रजातन्त्र पार्टी र राजतन्त्र फर्काउने सपना देख्ने अन्य राजावादी समूहहरूले धर्मलाई राजनीतिक हतियार बनाउन चाहेको भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली समाजमा अहिले बेचैनी र आक्रोश व्यापक छ: गगन थापा

थापाले नेपाली समाजमा बढ्दो असन्तुष्टि र बेचैनीप्रति पनि ध्यानाकर्षण गराउँदै अहिले देशभर आक्रोश र निराशा बढेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारी निर्णयको बचाउ गर्दै योगेशले भनेः सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन

‘सबै पक्षलाई निर्देशिकाबाट नियमन गर्न सक्दैन भन्नेमा म प्रष्ट छु,’ उनले भने, ‘यसका लागि संसदमा पुगेका विधेयकहरू पास हुनुपर्छ। त्यो पास भएपछि नै सरकारले नियमन शुरु गर्छ भन्ने लागेको थियो। तर निर्देशिकाबाटै काम शुरु भयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विधान महाधिवेशनमा विद्या पक्षलाई कडाइ, कर्ण थापाको ‘फरक मत’मा ओलीको बन्देज

महाधिवेशन हलमा विद्या भण्डारीको पक्षबाट फरक मत पेस गर्न लागेका थापालाई ओलीले ‘हलमा पर्दैन’ भन्दै रोकेका छन्। ओलीले- ‘हलमा होइन समूहमा जानुस्’ भन्दै रोकेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्या भण्डारीको पार्टी सदस्यताबारे ओलीले भने– यो महाधिवेशन केन्द्रित कुरा होइन

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले  विद्या भण्डारीको पार्टी सदस्यताको विषय विधान महाधिवेशनमा छलफल नहुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमालेका प्रतिनिधिलाई विद्याको पत्र: सत्य र न्यायको आवाजलाई जीवन्त बनाउनुहोला

पत्रमा भण्डारीले २०३७ सालदेखि लिएको पार्टी सदस्यता अन्ययापूर्ण तरिकाले खोजेर केही व्यक्तिको निहित स्वार्थका कारण आफूमाथि निरन्तर अपमान गरिएको र मर्यादाविपरीतका अभिव्यक्ति दिइएको भन्दै दुःख व्यक्त गरेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति गोकुलको कटाक्षः नर्थ कोरिया बनाउन लागेको?

गोकुलले आफूले नियमनका लागि प्रविधिको प्रवन्ध मिलाउने र कानुन बनाउने कुरा गरेको भन्दै विकृति अन्त्य गर्न सूचनामा बिर्को लगाउन नपाउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय निरंकुशताको पराकाष्ठाः ज्ञानेन्द्र शाही

शाहीले सामाजिक सञ्जाल बन्द गर्नुलाई सरकारको पतनको बाटोको सुरुवात मानेका छन्। उनका अनुसार, सरकारले नागरिकको आवाजलाई दबाउन खोजेको छ र यसले सरकारविरुद्ध जनआक्रोश बढ्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कुलिङ पिरियड’मा गडबडी गरेका रामहरिलाई संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति उपहार

यसअघि राज्य व्यवस्था समितिको सभापति रहेका खतिवडा कुलिङ पिरियडमा गडबडी गरेकोमा छानबिन समितिले नैतिक जिम्मेवार ठहर गरेपछि राजीनामा दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्याको तर्फबाट कर्ण थापाले दर्ता गराए ‘फरक मत’

यसअघि केन्द्रीय कमिटी बैठक बोलाएर यी प्रतिवेदन पारित गर्ने तयारी भए पनि समय अभावलाई कारण देखाउँदै बैठक स्थगित गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘क्याम्पस भवन अलपत्र पार्ने ठेकेदारलाई कारबाही गरियोस्’

एमाले सांसद ईश्वरी घर्तीले राेल्पा जिल्लाको सबैभन्दा जेठो क्याम्पस जलजला बहुमुखी क्याम्पसको पूर्वाधार १५ वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही गर्न माग गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दर्ता नभएका सामाजिक सञ्जाल ‘निष्क्रिय’ पार्ने प्रधानमन्त्रीका सल्लाहकारको संकेत

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू निष्क्रिय हुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मध्यरातमा कुकरमा सिट्ठी लगाएर छिमेकीलाई डिस्टर्ब गर्नुहुन्छ? तिर्नुपर्ला तीन लाख जरिवाना

काठमाडौं उपत्यकामा प्रहरी कार्यालयले रातको समयमा हुने ध्वनि प्रदूषण नियन्त्रण गर्ने उद्धेश्यसहित शान्त तथा अवरोधमुक्त छिमेकी अभियान सुरु गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री भन्छन्ः नेपाल नागरिकता विधेयकले आमाको पनि ‘वंश’ कायम हुन्छ

विधेयक पारित भएपछि अदालतहरूबाट विभिन्न समयमा जारी भएका परमादेशहरूको कार्यान्वयनमा एकरुपता कायम हुने गृहमन्त्री लेखकले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कार्यकर्तालाई प्रचण्डको निर्देशनः जनयुद्ध जस्तै अर्को आन्दोलन हुनसक्छ, तयारीमा लाग्नुस्

अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को सातौं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनलाई परास्त गर्ने बेला भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्या भण्डारीको सदस्यता खोसेको होइन, आफैं राजीनामा दिनुभएको हो- शंकर पोखरेल

पोखरेलले यो असहमति दुई उपाध्यक्षले विधान महाधिवेशनमा प्रस्तुत हुने प्रस्तावमाथि नभई सदस्यता निर्णयसँग सम्बन्धित रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको राजनीति गलत मान्छेको हातमा पर्ने घनश्याम भुसालको चिन्ता

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपाल देश केही समयपछि गलत मान्छेको हातमा पुग्ने चिन्ता व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली स्वदेश फर्किँदै

२३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिन गएका प्रधानमन्त्री ओलीले एससीओ शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए। चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता समेत गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं