बिएल संवाददाता
कांग्रेस नेता अर्जुननरसिंह केसीले आसन्न प्रतिनिधि सभा चुनाव नलड्ने घोषणा गरेका छन्।
आगामी निर्वाचनका लागि धमाधम उम्मेद्वार सिफारिस भइरहेका बेला नेता केसीले अब चुनाव नलड्ने घोषणा गरेका हुन्।
पार्टीका नेता कार्यकर्ताले निर्वाचनमा भाग लिन उम्मेद्वार सिफारिस हुन आग्रह गरेकोपछि केसीले आफूले अघिल्लो चुनावमै अन्तिम भोट मागेकाले अब चुनाव नलड्ने जानकारी गराएका हुन्।
२०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य भएका केसी त्यसयता नुवाकोटबाट निरन्तर चुनाव लड्दै आएका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया