बिएल संवाददाता
तत्कालिन नेकपा एस परित्याग गरी एमाले फर्किएकी रामकुमारी झाँक्रीले एमाले निर्वाचनमा अत्यधिक मतका साथ सानदार कमब्याक गरेकी छन्।
एमालेको ११औं महाधिवेशनमा झाँक्री पार्टीको केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित विजयी भइन्।
एमालेको भर्खरै सार्वजनिक मतपरिणाम अनुसार झाँक्री १९११ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएकी हुन्।
एमाले सचिवकी आकांक्षी झाँक्री अन्तिममा भागबण्डमा भाग नपुगेपछि ओली प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएकी थिइन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया