सोमबार, २२ जुन २०२६

शेखरको गुनासोः एमालेले कांग्रेसको ‘कोर भ्यालु’मा आक्रमण गरिरहँदा पनि नेताहरू बोलेनन्

निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा एमालेले कांग्रेसको ‘कोर भ्यालु’माथि आक्रमण गरेको आरोप लगाउँदै उनले त्यस विषयमा कांग्रेस नेतृत्व बोल्न नसकेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चाक्सीबारीको निर्णय सुनाउन कांग्रेसका ‘सात भाइ’ सभापति निवासमा

सोमबारको बैठकले संविधान संशोधनको प्रक्रिया नेपाली कांग्रेस र नेकपा एमालेबिच सरकार गठनका बेला भएको सहमतिअनुरूप अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेको थियो। त्यस्तै पार्टीको आगामी १५औँ महाधिवेशनमा ‘सात भाइ’को एउटै प्यानल प्यानल बनाउनेबारे पनि छलफल भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बीपीको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिकः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अझ बलियो बनाउन बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस महामन्त्रीको दोहोरो चरित्रः ‘भूमि विधेयक’ पारित हुनुपर्छ तर हतारमा होइन

साथै, भूमि विधेयकको सन्दर्भमा अलि बढि हतार गर्न खोजिएको र प्रधानमन्त्रीको पनि समर्थन रहेको हो कि भन्ने खालका बुझाइलाई पनि प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिपी कोइराला: एक युगका एक राजनेता

देशको प्रजातान्त्रिक स्थापनाका लागि आफ्नो सारा जीवन कठोर आन्दोलनमा समर्पित गरेका बिपीलाई ‘महामानव’ भनेर पनि राजनीतिमा चिनिन्छ। २०१५ सालमा पहिलोपटक देशमा आम निर्वाचन भएको थियो र त्यसपछि उनी २०१६ सालमा देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतीय उपराष्ट्रपतिले दिए राजीनामा

सन् २०२२ मा पद सम्हालेका उनको कार्यकाल आगामी २०२७ मा पूरा हुने थियो। सरकारले किसानहरूका बारेका लिएका कतिपय नीतिहरूको सार्वजनिकरुपमै चर्को आलोचना गर्दै आएका उपराष्ट्रपति धनखडकाव यो राजीनामाबारे अहिले भारतीय राजनीतिमा अनेकखाले चर्चाहरू चल्न थालेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

केन्द्रीय कमिटीमा ओलीको हुंकारः एमाले बिनाको नेपाल र ओली बिनाको एमाले सपनामा पनि नसोच्नु

विद्याले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि सामाजिक सञ्जालमा केन्द्रदेखि जिल्ला तहका नेताहरूले सामाजिक सञ्जालमा कित्ताकाट सुरु गरेकोप्रति ओलीको चर्को असन्तुष्टि थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चाक्सीबारीमा कांग्रेस संस्थापन पक्षका ७ नेताको भेला, ‘गठबन्धन ०८४ सम्मै टिकाउने’

नेता सिटौलाले भने, ‘हाम्रो मान्यता के छ भने सरकारले प्रभावकारी ढङ्गले जनताको हितमा काम गर्न सक्नुपर्छ। कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व गर्ने प्रकाशमान सिंहजीलाई हामीले भनेका छौँ, उहाँले प्रधानमन्त्रीसमक्ष कुरा गर्नुहुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विमानस्थल अध्यागमनमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटाइयो

विमानस्थलस्थित अध्यागमनको प्रमुखका रुपमा सरुवा भएका घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताका रुपमा काम गरिसकेका सहसचिव हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो, ‘भ्वाइस टेस्ट’ हुने

घुस लेनदेन गरेको अडियोसहित परेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो। घुसको अडियो प्रकरण छानबिनका लागि अख्तियारले ‘भ्वाइस टेस्ट’ गर्न गुप्तालाई मंगलबार हाजिर हुन भनेको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली सरकारको गतिविधिबाट देउवा सन्तुष्ट हुनुहुन्नः रञ्जित कर्ण

त्यस्तै संसदीय दलको नेता बन्न शेखर कोइरालाले सक्रियता बढाएको विषयमा ‘कांग्रेसमा जसको बहुमत छ उसले दलको नेतृत्व गर्ने’ भएकोले बहुमत भए गर्न सक्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रावलको ओलीलक्षित व्यंग्यः झ्यालखाना बसेको मात्रै हैन, अब सुतेको समय पनि घटाउने कि?

भर्खरै सम्पन्न पोलिटब्यूरोमा उमेरहदका विषयमा विवाद भएपछि ओलीले उमेरहद राख्ने भए आफू १४ वर्ष जेल बसेको समय घटाउनुपर्ने जिकिर गरेका थिए। आफू जेल परेको समयमा पार्टीमा सक्रिय हुन नपाएकोले त्यो समय घटाउनुपर्ने भन्दै ओलीले मजाक गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेको केन्द्री कमिटी बैठक सुरु हुँदै

बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको सङ्गठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मधेसका पूर्वप्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ

प्रहरीले यसअघि पीडित युवतीविरुद्ध नै आपराधिक लाभसम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएका थिए। सो मुद्दामा पीडित युवती हाजिरी जमानीमा रिहा भएकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सेतो टावर’लाई कसले बनाइदियो ‘झोले टावर’?

बालेनले सेतो टावर भनेको धरहरालाई उनका समर्थकले गुगल म्यापमा पनि ’सेतो टावर’ राखिदिए। आज बिहानैदेखि सेतो टावरको चर्चा भइरहँदा अहिले भने सेतो टावरलाई गुगल म्यापले ‘झोले टावर धरहरा’ देखाउन थालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीसँग वार्तापछि विद्या भन्छिन्ः पार्टी सदस्यताको विषय पुरानो भइसक्यो, कुरै भएन

एमालेबाट सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारी र ओलीबीच मनमुटाव चर्किएको चर्चाका बीच दुई नेताबीच पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कुलिङ पिरियड’ हटाउने पक्षमा एमालेका पाँच सांसदको संशोधन

विवादित बनेको ‘कुलिङ अफ पिरियड’को विपक्षमा पाँच सांसदले संशोधन हालेको एमाले राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले बताएका छन्। निजामती सेवामा कुलिङ पिरियड लागु गर्ने प्रावधान हटाउनुपर्ने उनीहरूको प्रस्ताव छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

च्यासलमा ‘ओली-विद्या’ वार्ता जारी, बालुवाटारमा भेट्ने प्रस्ताव गरेकी थिइन् अस्वीकार

पार्टी मुख्यालय च्यासलमा दुई नेताबीच वान टु वान वार्ता सुरु भएको हो। दिउँसो ३ बजेबाट सुरु हुने भनिएको वार्ता प्रधानमन्त्री ओलीको कार्यव्यस्तताका कारण केही घण्टा ढिला गरी सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

च्यासलमा ओलीको इन्ट्री, अब विद्यासँग ‘वान टु वान’

एमालेमा फर्किने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग वान टु वान वार्ताका लागि उनी पार्टी कार्यालय पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

च्यासल पुगिन् विद्या, ओलीलाई कुर्दै

अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ताका लागि उनी पार्टी मुख्यालय पुगेकी हुन्। ओली भने कार्यालय आइसकेका छैनन्। भण्डारी उनलाई कुरिरहेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं