बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको वार्ता सुरु भएको छ।
गत हप्ता राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसहित भएको भेटवार्तामा अर्को बैठक बालुवाटारमा बस्ने समझदारी बमोजिम शनिबार बालुवाटारमा वार्ता सुरु भएको हो।
बैठकमा प्रधानमन्त्री कार्कीसहित एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी छन्।
वार्ता जारी छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया