बिएल संवाददाता
रास्वपा नेता शिशिर खनाल काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भेट्न कुमार बेनको घर ज्वागल पुगेका छन्।
सभापति रवि लामिछाने बालेनसँग एकल वार्ता सकेर फर्किएको केही मिनेटमै उनको सन्देश बोकेर उनी बालेन भेट्न पुगेका हुन्।
बालेनले रविलाई सभापतिमा स्वीकार्न नसकिने भनेपछि केही बेरअघि मात्रै रवि वार्तास्थलबाट बाहिरिएका थिए। रास्वपा स्रोतका अनुसार लगत्तै उनले शिशिर खनाल, गणेश पराजुलीसहित कोर टिमसँग छलफल गरेका थिए।
छलफल लगत्तै रविको सन्देश बोकेर ज्वागल पुगेका खनाल सन्देश सुनाएर फर्किएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया