बिएल संवाददाता
सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालय पुगेको छ।
बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले वनस्थलीस्थित पार्टी कार्यालय भ्रमण गरेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सह-महामन्त्री विपीन आचार्य र प्रवक्ता मनिष झा लगायत केन्द्रीय सदस्यको समूह उपस्थित थियो।
आज नै सरकारी टोलीले जनमत पार्टी र राप्रपाको पार्टी कार्यालयको समेत भ्रमण गरेको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया