बिएल संवाददाता
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले एमाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएकी छन्।
नेकपा एमालेको ११औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनको अन्तिम चरणमा ओली समूह र ईश्वर समूहले प्यानलै बनाएर उम्मेद्वारी घोषणा गरिरहेका छन्।
डंगोलले अध्यक्ष केपी ओली समूहबाट केन्द्रीय सदस्यको उम्मेद्वारी दिएकी हुन्। उनलाई ओलीले नै महाधिवेशन प्रतिनिधिमा मनोनित गरेका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया