म्युनिख पदयात्रा र हटेरु कुरिबसेका पातिसाल्नाहरू

गाउँबस्तीमा सडक विस्तार रोकिएको छैन । सडकको स्तरोन्नति र विस्तार साथसाथै चलिरहेको छ । गाउँमा नुन, तेल, खाद्यान्नलगायत आवश्यक बजारिया सामान किन्न धेरै टाढा जानै पर्दैन ।

सबै हेर्नुहोस्

लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य सुरेन्द्र झालाई तीन प्रश्न

हामीले मधेस आन्दोलनमार्फत स्थापित गरेका मुद्दा इमानदारीपूर्वक उठाइरहेका छौँ । सांगठनिक संरचना निर्माण गर्न नसकेको चाहिँ सत्य हो । ससाना दल मिलेर बनेको पार्टी भएका कारण यस्तो भएको हो । पार्टीको अन्तरिम विधानलाई पछ्याउँदै छिट्टै केन्द्रमा पदाधिकारी चयनदेखि पालिका स्तरसम्मका कमिटीलाई पूर्णता दिएर अधिवेशनको मोडलमा जाने तयारीमा छौँ ।

सबै हेर्नुहोस्

विदेश हुँदा देशको माया त लाग्छ नि तर…

पत्रकारिता गर्दा एउटा साथी एकदमै चर्चित हुँदै थियो। त्यो साथीलाई रेडियोमा बोल्ने यस्तो हुटहुटी थियो कि रेडियोमा बोल्नकै लागि दाङका पचास किलोमिटर वरपर रहेका हरेक रेडियोमा कार्यक्रम चलाउन दैनिक कुद्थ्यो।

सबै हेर्नुहोस्

अधिक संरक्षण र नियन्त्रणले मैमत्त बैंक

नेपाल बंगलादेश (एनबी) बैंक सञ्चालक र व्यवस्थापकले बैंकिङ मापदण्ड पालना नगरेर निक्षेपकर्ताका पैसा दुरूपयोग गरेकाले बैंक डुब्न लागेको भन्ने समाचार एक दैनिक पत्रिकामा प्रकाशित भएपछि निक्षेपकर्ता आत्तिएर पैसा फिर्ता लिन पुगे। तीन दिनमै एनबीबाट २ अर्ब रूपैयाँभन्दा बढी निक्षेप बाहिरिएपछि नियामक नेपाल राष्ट्र बैंक पनि आत्तियो।

सबै हेर्नुहोस्

ब्याच नम्बर ६९ : न्यायाधीश रणबहादुरलाई किन मारेको भनेर जति सोधे पनि चुइँक्कै बोल्दैनन् त!

म केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुखमा सरुवा भएपछि अनुसन्धानमा प्रत्यक्ष जोडिएँ। यस अगाडिका शृङ्खलाहरूमा अन्यबाट प्राप्त जानकारीका आधारमा लेखेको थिए। अबका सिरिजमा भने म आफैँ अनुसन्धानमा संलग्न भएको आधारमा लेख्नेछु।

सबै हेर्नुहोस्

चीनले चिनेन नेपालको चुच्चे नक्सा : के भन्छ सरकार ?

औपचारिक रूपमा चिनियाँ पक्षले जानकारी नदिएकाले यसलाई कूटनीतिक तहमा मुद्दा बनाउन नपर्ने सरकारको धारणा छ । 

सबै हेर्नुहोस्

‘विशिष्ट’ व्यक्तिको अत्याचार : देशलाई २ हजार ‘भीआईपी’ को भार

‘अतिविशिष्ट’ व्यक्तिको औपचारिक सवारी भन्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले महाराजगञ्ज–दरबारमार्ग–सिंहदरबार हुँदै बानेश्वरसम्मको रुट आधा घन्टा अगावै खाली गरायो ।

सबै हेर्नुहोस्

चीनको पोखरा साइनो

गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले विमानस्थलले विशेष गरेर पोखराको विकासमा सहयोग पुग्ने बताए।

सबै हेर्नुहोस्

बालबालिकाको मानसिक विकासमा परिवारको योगदान

प्रत्येक बालबालिकाको सफल जीवनको आधार परिवार हो । परिवारले उसको मानसिक, सामाजिक र सांस्कृतिक विकासमा प्रभाव पार्छ । आमाबुवाको मानसिकता र व्यवहारले बालबालिकाको मानसिक विकासमा ठूलो भूमिका खेल्छ । विभिन्न स्वाभाव भएका परिवारलाई हेर्दा आमाबुवाले बालबालिकालाई जति बढी चासो र सकारात्मक ढङ्गले प्रोत्साहित गरेका हुन्छन् उनीहरूको सोच, समझदारी र आत्मविश्वास त्यति नै बढी प्राप्त गरेको पाइन्छ । सोही अनुसार बालबालिकाले जीवनका चुनौतीहरूलाई सामना गर्दा सकारात्मकता र सङ्घर्षको भावना देखाउँछन् ।

सबै हेर्नुहोस्

डान्स गरेर भाग्यमानी बनेका दीपक, एसियन गेम्समा पदक भित्र्याउने लक्ष्य

ब्रेकडान्सिङ एसियन गेम्समा समावेश हुनु नै सबैभन्दा ठूलो कुरा रहेको बताउने दीपक त्यसमा आफू सहभागी हुन पाउँदा उत्साहित छन् ।

सबै हेर्नुहोस्

चराहरू किन र कसरी बसाइँ सर्छन्– २४ सय वर्ष लामो खोजीको कथा

मेरो ध्यान पुस्तकले खिचिसकेको थियो। केहीबेरमा फेरि बाहिर कतै टाढा कल्याङमल्याङ सुरू भयो। आवाज झन् झन् ठूलो हुँदै गयो। मलाई थाहा थियो, त्यो केको आवाज हो!

सबै हेर्नुहोस्

बोक्सी आरोपमा समाजसामु महिलालाई अर्धनग्न बनाएर कुटपिट

खासगरी मधेसमा यस्तो नियति व्याप्त छ । महोत्तरीमा फेरि छिमेकी महिलालाई केही पुरुषले बोक्सी आरोपमा अर्धनग्न बनाएर सार्वजनिक स्थलमै कुटपिट गरेका छन् ।प्रत्यक्षदर्शी छिमेकी रमिते बनेका छन् । 

सबै हेर्नुहोस्

अस्वाभाविक कर निर्धारणको ‘साइड इफेक्ट’, कानुनी उपचार खोज्न रोक्ने कर अधिकृतको नियत

संविधानको धारा ११५ ले कानुन बमोजिमबाहेक कुनै पनि कर लगाउन पाइने छैन भन्ने प्रष्ट व्यवस्था गरेको छ। तर, कर अधिकृतले कानुनअनुसार कर लगाए/नलगाएको ठहर गर्ने अधिकार पनि संविधानको धारा १२८ प्रष्ट व्यवस्था छ।

सबै हेर्नुहोस्

नेताहरुले देखाउन सक्लान् भूल सुधार्ने बिपी चरित्र?

संसद्को अनुपस्थितिमा अधिनायकवाद फस्टाउँछ भन्ने मान्यताका साथ सबै हिसाबले मृत प्रतिनिधिसभा ब्युँत्याई त्यसमार्फत भएका लोकतन्त्रमा गरिन नहुने सबै कुकृत्य र गद्दारीले त्यसका स्वभाविक विकृतिहरु देखाउन थालेको छ मुलुकमा। त्यसको १७ वर्षपछि संसदको अवमूल्यन र निरन्तर ‘अपमान’ नै ‘लोकतन्त्र’ हो भन्ने सन्देश अहिलेको व्यवस्थालाई धानिरहने सत्ता र मूल दलले दिइरहेका छन्।

सबै हेर्नुहोस्

सरकारी जागिरे कांग्रेस कार्यालयका सचिव, हाजिरै नगरी नियमित कर्मचारीभन्दा बढी तलब

कांग्रेस केन्द्रीय कार्यालयमा मुख्य सचिव कृष्णप्रसाद पौडेलबाहेक ५ जना सचिव छन्। पौडेल राष्ट्रियसभा सदस्य भएकोले उतैबाट तलब बुझे पनि दोहोरो भूमिकामा निभाइरहेका छन्। मुख्यसचिवपछिको वरीयतामा प्रदीप पराजुलीको नाम छ। पार्टीको अभिलेख तयार पार्ने उनलाई नियमित कार्यालय आउनुपर्दैन। कार्यालय नआइकनै उनले तलब बुझ्दै आएका छन्। 

सबै हेर्नुहोस्

२५ वर्षअगाडि सुनकाण्ड छानबिन गरेका परी थापाको नजरमा अहिलेको काण्ड

विमानस्थलबाट रिकन्डिशन्ड गाडीमा दुबईबाट आएका सुन बाहिरिएको भन्ने उक्त काण्डको बारे धेरै हङ्गामा भएपछि बनेको सर्वदलीय संसदीय छानबिन समितिका संयोजक तत्कालीन जनमोर्चाका सांसद परी थापा अहिले बनाउने भनिएको समितिप्रति पनि आशावादी छैनन्।

सबै हेर्नुहोस्

ललितानिवास बिर्साउने टीकापुर जग्गा प्रकरण : आरजुदेखि रेशम चौधरीसम्म मुछिए

अख्तियारको सुदूरपश्चिम कार्यालय स्रोतका अनुसार, हालसम्म करिब ६०० जनासँग बयान लिएर प्रमाण जुटाउने काम भइरहेको छ। अख्तियारका एक जना अधिकारीका भनाइमा ‘सम्भवतः अहिलेसम्मको सबभन्दा ठूलो जग्गा हिनामिनाको यो घटना ललितानिवास प्रकरण भन्दा गम्भीर छ।’

सबै हेर्नुहोस्

जातका आधारमा अन्याय कहिलेसम्म ?

नेपालको अन्तरिम संविधान २०६३ ले पहिलोपटक छुवाछुत तथा जातीय भेदभावविरुद्धको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको थियो । नेपाली समाजमा जातीय तथा सामाजिक भेदभाव तथा छुवाछुत धेरै लामो समयदेखि परम्पराका रूपमा रहँदै आएको र समाजमा अद्यापि यस प्रकारको विभेद र असमानता रहँदै आएको सन्दर्भमा कुनै पनि प्रकारको भेदभाव तथा छुवाछुतविरुद्धको हक व्यक्तिलाई हुनु आफैँमा महत्त्वपूर्ण विषय हो । 

सबै हेर्नुहोस्

ललितानिवास प्रकरण : मन्त्रिपरिषद्का निर्णयमाथि पनि अनुसन्धान गर्न सर्वोच्चको आदेश

सर्वाेच्च अदालतले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिनामा सहयोग पुग्ने गरी मन्त्रिपरिषद्बाट भएका निर्णयमा संलग्न पदाधिकारीमाथि पनि छानबिन गर्न आदेश दिएको छ । सर्वोच्चले आइतबार गरेको आदेशसँगै निर्णयमा संलग्न तत्कालीन प्रधानमन्त्री, मन्त्रिपरिषद्को सामाजिक समितिका मन्त्री, मुख्यसचिव र तत्कालीन सचिवसमेत अनुसन्धानको दायरामा आउने भएका छन् ।

सबै हेर्नुहोस्

केन्द्रको उपेक्षाबीच ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को मृगतृष्णा

कालिकोटको लालीघाटदेखि कर्णाली कोरिडोरको यात्रा कष्टप्रद त छ नै यसले राज्य र गैरराज्य पक्षबाट कर्णालीजस्ता क्षेत्रलाई हेर्ने दृष्टिकोण पनि उजागर गरिदिएको छ । कालिकोटको जितेगाड वा खुलालु सडकमा सुर्खेतदेखि जुम्ला जोड्ने सडकबाट कर्णाली कोरिडोर सार्वजनिक यातायातमार्फत पार गर्न लालिघाटमा जम्मा हुनुपर्छ । 

सबै हेर्नुहोस्

भाग्यमानी श्रीमान!

एकछिन, एकछिन श्रीमान ज्युहरू माथिको टाइटल हेरेर आफ्नो जन्म कुण्डली, राशिफलका बारेमा होला, भन्नेतिर नलागौं है। 

सबै हेर्नुहोस्