इन्दिरा गान्धीको त्यो टेलिफोन !

मुलुकका ’अराष्ट्रिय तत्व’ हरू सबै लाखापाखा लागिसकेका थिए । कथित कांग्रेस कम्युनिष्ट अधिकांश भारतको कुना कन्दरामा लुकेर बसेका थिए । बाँकी केही मुलुक भित्रै जेलमा थिए ।

सबै हेर्नुहोस्

आफ्नै देशवासी दुश्मन हुन सक्दैनन्

क्रियाशीलताको आधारमा जीवनलाई मैले मुख्यतः तीन अवस्थामा गुजारें- विद्यार्थी, राजनीतिक कार्यकर्ता र इतिहासको अध्येता भएर। कहिले राजनीतिक कार्यकर्ता भएर समयलाई बढी उपयोग गरें जस्तो लाग्छ, कहिले छात्र भएर।

सबै हेर्नुहोस्

आतंकवाद निन्दनीय छ तर हमासलाई कसले जन्मायो?

इजरायल प्रतिरोधमा दृढ छ, तर अक्टोबर ७ को घटनापछि पीडितका रुपमा उसले व्यापक अन्तर्राष्ट्रिय सहानुभूति र समर्थन हासिल गरेको छ। उसले त्यसलाई कुन रुपमा कार्यान्वयनमा लैजाला, त्यसले निकै हदसम्म भावी परिदृश्यलाई निर्देशित पनि गर्नेछ।

सबै हेर्नुहोस्

विमानस्थलको धावनमार्ग व्यक्तिको नाममा पुगेको प्रकरण– कहाँ पुग्यो अनुसन्धान ?

धावनमार्गको जग्गाका भू–माफियाको योजनामा व्यक्तिको नाममा सारिएको प्रकरणमा अहिलेसम्म मुख्य दोषीसम्म पुग्न नसक्दा आशंका पनि बढ्दै गएको छ । 

सबै हेर्नुहोस्

इजरेलमा आक्रमणको योजनालाई इरानले सहयोग गरेको हो?

वालस्ट्रिट जर्नलमा प्रकाशित एक विवरणमा नाम उल्लेख नगरिएका हमासका र लेबननका गुरिल्ला हिजबुल्लाहका सदस्यलाई उद्धृत गर्दै इरानले एक साता अघि नै इजरेलमा आक्रमणका लागि अनुमति दिएको उल्लेख छ।

सबै हेर्नुहोस्

‘हामी त आयौं, तर ग्रिनेड फालेर बचाउने साथी बन्धक छन्’

‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तरगत त्यहाँ पुगेकी पासवान के भइरहेको छ भन्ने भेउ पाइरहेकी थिइनन् । किनकि इजरायलमा मिसायल प्रहार भएर साइरन बज्नु सामान्य जस्तै भइसकेको थियो।

सबै हेर्नुहोस्

जंगी अदालत गठनमा प्रधानसेनापतिको जालझेल

सैनिक नेतृत्वले आफ्ना विरोधीलाई तह लगाउन जंगी अदालत गठनमा जालझेल गर्दै आएको छ, जसका कारण सैनिक अधिकृतहरू समेत अन्यायमा परिरहेका छन्।

सबै हेर्नुहोस्

संगीतकार राजु सिंहका प्रिय १० सुर : आशा भोस्लेले ‘नेपालमा पनि यस्तो गीतकार हुनुुहुन्छ र?’ भनेर सोध्नुभएको थियाे

संगीतकार राजु सिंह नेपाली संगीत क्षेत्रका विशिष्ट साधक हुन्। सधैँ सुगम र शास्त्रीय संगीतसँगै आाधुनिक संगीतमा उनले आफूलाई विलप्त गराएका छन्। नेपालमा पप जनराको उदय हुँदै गर्दा संगीतकार राजु सिंह ‘प्रतिबिम्ब ब्याण्ड’मा आवद्ध थिए। 

सबै हेर्नुहोस्

जहाँ धेरै सस्तोमा पाइन्छ 'सेकेन्ड लाइफ' लुगा र सरसामान, विदेशीहरू पनि भइसके ग्राहक

सुखावती प्रतिष्ठानले विगत आठ वर्षदेखि सेकेन्ड ह्यान्ड लुगाफाटा, जुत्ता, भाँडाकुँडा, घरायसी सामान लगायत बेच्दै आएको छ। एकपटक प्रयोग भइसकेका सामान सुखावतीले धोइपखाली, मर्मतसम्भार गरी चिटिक्क पारेर बेच्छ। र, यी सामानको मूल्य बजारभाउ भन्दा निकै कम हुन्छ। 

सबै हेर्नुहोस्

किन भएन देश विकास ? कहाँ चुक्यो राजनीति ?

देशले तीव्र गतिमा विकास गर्नु र जनताको जीवन सहज तथा सुखद् हुनुले जवाफदेही र उत्तरदायी राजनीतिलाई प्रमाणित तथा स्थापित गर्दछ। दक्षिण  एसियाली, अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूमा अपवादबाहेक  जवाफदेही राजनीतिको बिल्कुलै अभाव वा कमी पाइन्छ। नेपाल यसैको प्रमुख दृष्टान्त हो।

सबै हेर्नुहोस्

बस्न त नेपालमै मन छ, थोरै कमाइ घरखर्चमै सकिन्छ

सुरुमा नयाँ पुस्ताका केही प्रतिनिधि युवाका कुरा सुनौं, जो आफ्नो जीविका उकास्न परदेशिए, फर्केर केही गर्न चाहन्छन्, तर हुने थोरै कमाइ पनि खर्च गर्दागर्दै सकिइहाल्छ । उनीहरूसँग बाध्यता हुन्छ– फेरि विदेश जाने ।

सबै हेर्नुहोस्

सामाजिक सदभाव बिग्रँदा राष्ट्रिय सुरक्षामै चुनौती

जातीय सद्भाव र धार्मिक सहिष्णुतामा उदाहरणीय रहँदै आएको नेपाली समाजमा पछिल्लो समय एक्कासि अतिवादी घटनाहरू बढ्न थालेका छन्। कतिपय घटना योजनाबद्ध र सुनियोजित भएकाले यो देशको राष्ट्रिय सुरक्षाका लागि दीर्घकालीन चुनौती हुने सुरक्षा निकायको विश्लेषण छ।  

सबै हेर्नुहोस्

‘प्रधानमन्त्रीकै भ्रमणमा चीनले बीआरआई कार्यान्वयन योजनामा सहमति गर्न चाहेको थियो’

प्रधानमन्त्री पुष्पकमल दाहालले हालै सम्पन्न गरेको भ्रमणका क्रममा चीनले नेपालसँग चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ कार्यान्वयन योजनामा हस्ताक्षर गर्न चाहे पनि नेपालभित्र सहमति जुटि नसकेकाले त्यो सम्भव नभएको बेइजिङस्थित नेपाली राजदूतले बीबीसीलाई बताए।

सबै हेर्नुहोस्

एमसीसीको नयाँ संकटको अन्तर्य : प्रसारणलाइनको अध्ययनमै त्रुटि

मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले प्रसारणलाइन निर्माणसम्बन्धी अध्ययन प्रतिवेदनहरु बलियो आर्थिक लागतको विश्लेषण विना नै स्वीकृत र संशोधन गरेकै कारण अनुमानभन्दा ६६ प्रतिशत उच्च मूल्यमा ठेक्का प्रस्ताव भएको भेटिएको हो।

सबै हेर्नुहोस्

बागमतीमा जनता आवास कार्यक्रम सुस्त, लाभग्राहीमा परेका एक हजारले बनाएनन् आवास

संघीय सरकारको सशर्त अनुदानमा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत कार्यान्वयन भएको उक्त कार्यक्रम प्रदेशका १३ जिल्लामध्ये काठमाडौँ, ललितपुर र भक्तपुरबाहेकका १० जिल्लामा लागु भएको थियो।

सबै हेर्नुहोस्

कसले बनाउँछ विवादित विधेयक ?

देशभरका शिक्षकले पठनपाठन र काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त हुने गरी आन्दोलन गरेपछि सरकार र आन्दोलनरत शिक्षकबीच शुक्रबार सहमति भयो। २७ भदौमा प्रतिनिधिसभामा दर्ता भएको विधेयकमा सहमतिअनुसार संशोधन हुनेछ।

सबै हेर्नुहोस्

खरको छानोलाई सम्पन्नताको प्रतीक मानिने बेलायतको त्यो गाउँ!

नेपाली र बेलायती ग्रामीण जीवनमा केही समानता र केही भिन्नता देखिन्छन्। समानताको कुरा गरौं। पातलो वा छरिएको मानव बस्ती, उद्योग र कलकारखानाहरू नभएको, खेतीपाती र पशुपालनमा आधारित आर्थिक गतिविधि नेपाली र बेलायती ग्रामीण जीवनका समानताहरू हुन्।

सबै हेर्नुहोस्

स्वर्णिम दाइ, अझै ढिलो भइसकेको छैन, तर …

हालै तपाईं नेपाली कांग्रेस छाडेर रास्वपा जाँदा त्यो व्यापक बहसको विषय बन्यो। शायद त्यसबारेमा आफ्नो बलियो विचार नहुने नेपाली असाध्य कम थिए। म तिनैमध्ये एक थिएँ र त्यो विषयमा कसैले सोध्दा मैले भनेको थिएँ : त्यो उहाँको छनोटको कुरा हो।

सबै हेर्नुहोस्

नेपालमा सुरुङमार्ग र विकासको सम्बन्ध

नेपाल ६८ प्रतिशत पहाड र १७ प्रतिशत हिमखण्ड भएको  देशमा यातायतको सहजता र पानी आपूर्तिका लागि डाँडा पहाड र खोला ढिस्काको तल सुरुङ खनेर छिटो र छोटो पूर्वाधार बनाउनु अति उत्तम विकासको मोडल हुनसक्छ।

सबै हेर्नुहोस्

एक नेपाली सपना : युरेनियम र अमेरिकी एमसीसी

२८.४३ अर्ब ट्रिलियन डलर (३१ अगस्त २०२३ सम्म) आफ्नै आन्तरिक ऋण भएको अमेरिकाले जम्मा आधा विलियन डलर अनुदानको नाममा ऋण दिएर नेपालको विकासमा सहयोग गर्न एमसीसी सुरु गरेको हुँदै होइन, यो त नेपालमा रहेको विश्वमै उच्च स्तर/मात्राको युरेनियम लगभग कौडी लगानीको रूपमा ऋण दिएर हत्याउनका लागि हो भनेर हामीले नेपालको संसदबाट पास हुनुभन्दा पहिले नै भनेका थियौँ । यो आलेख कुनै निश्चित देश वा कम्पनीको विरुद्ध होइन, मात्र नेपाल र नेपालीको हितका लागि हो ।

सबै हेर्नुहोस्

दशकपछिको नेपाल

कवि अर्जुन पराजुलीले हालै एउटा कवितामार्फत बिग्रँदो अर्थतन्त्र र युवाको पलायनले भोलिको नेपाल कस्तो होला भन्ने कल्पेका छन्। उनको व्यंग्य कविताको अंश यस्तो छ–

सबै हेर्नुहोस्