अन्नपूर्ण पोष्ट
कवि अर्जुन पराजुलीले हालै एउटा कवितामार्फत बिग्रँदो अर्थतन्त्र र युवाको पलायनले भोलिको नेपाल कस्तो होला भन्ने कल्पेका छन्। उनको व्यंग्य कविताको अंश यस्तो छ–
केही वर्षपछि मेरो देशमा
सटर हुनेछन् पसल हुने छैनन्
जमिन हुनेछ, फसल हुने छैन
अस्पताल हुनेछ, नर्स हुने छैनन्
बिरामी हुनेछन्, डाक्टर हुने छैनन्।
कविता सामाजिक सञ्जालमा भाइरल थियो। खासगरी उद्यमी व्यवसायीले अझ धेरै यसलाई मन पराए। जे होस् निराशाको बादल मडारिएको उनको कविताले देशको सुदूर भविष्यको चिन्ता गरेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया