विमानस्थलको धावनमार्ग व्यक्तिको नाममा पुगेको प्रकरण– कहाँ पुग्यो अनुसन्धान ?

लोकान्तर

काठमाडाैँ
BreaknLinks
BreaknLinks

रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ‘रनवे’ (धावनमार्ग) व्यक्तिको नाममा दर्ताको भएको विषयमा जिल्ला प्रशासन कार्यालय रूपन्देही र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका छन् । 

धावनमार्गको जग्गाका भू–माफियाको योजनामा व्यक्तिको नाममा सारिएको प्रकरणमा अहिलेसम्म मुख्य दोषीसम्म पुग्न नसक्दा आशंका पनि बढ्दै गएको छ । 

देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको ४ विगाहा १७ कठ्ठा जग्गा कसरी व्यक्तिको नाममा पुग्यो भन्नेबारे स्थानीय प्रशासनले पत्ता लगाउन सकेको छैन । 

प्रकाशित मिति: : 2023-10-13 18:46:00

प्रतिकृया दिनुहोस्