विज्ञापनलाई केही महिला समूह र सुरक्षा अभियानकर्ताहरूले 'अवास्तविक' भएको भन्दै आलोचना गरेपछि उसले माफी मागेकाे हाे।
शाओमीले लामो समयदेखि इलेक्ट्रिक कारहरू बनाउन चाहेको थियो। कम्पनीले २०१२ मा चिनियाँ इलेक्ट्रिक कार स्टार्टअप एक्सपेन्गमा पनि आफ्नो परियोजनाको लागि लगानी गरेको थियो। यसका लागि कम्पनीको आफ्नै आन्तरिक रणनीति टोली पनि बनाएको छ।
संविधानले ग्यारेण्टि गरेकाे खाद्य, अधिकार तथा खाद्य स्वच्छता तथा खाद्य सम्प्रभूता, मौलिक हकलाई कार्यान्वयन गर्न पातारासी गाउँपालिकाले खाद्यअधिकार तथा कृषि रणनीतिक योजना बनाउन थालेकाे छ।