थाहा खबर
नेपाल ६८ प्रतिशत पहाड र १७ प्रतिशत हिमखण्ड भएको देशमा यातायतको सहजता र पानी आपूर्तिका लागि डाँडा पहाड र खोला ढिस्काको तल सुरुङ खनेर छिटो र छोटो पूर्वाधार बनाउनु अति उत्तम विकासको मोडल हुनसक्छ।
सुरुङ निर्माण अति महत्वपूर्ण तर आर्थिक, प्राविधिक, वातावरणीय र सर्वेको दृष्टिबाट जटिल र महँगो परियोजना हो। निःशन्देह यो पूर्वाधारको विशिष्ट नमुना पनि हो। विश्वमा पहिलो सुरुङमार्ग सन् १८४३ मा बनेको थियो जसको नाम थ्याम्स टनेल हो। आज नेपालमा पनि विभिन्न ठाउँमा सुरुङमार्गको काम सुरु गरिएको छ र अनेक प्रस्तावित सुरुङमार्गको परिकल्पना गरिएको छ।
विकासको काम र यातायातलाई छिटो छरितो बनाउने क्रममा सुरुङमार्ग अति महत्वपूर्ण पूर्वाधारको रूपमा लिइन्छ तर सडक मार्गभन्दा यो बढी महँगो भएकोले सबै ठाउँमा सुरुङमार्ग बनाउन महँगो पर्छ भने जमिनको तल खन्नुपर्ने भएकोले यो वातावरणीय दृष्टिले दीर्घकालमा भूक्षयको कारक बन्न सक्ने भएकोले खतरापूर्ण पनि नहोला भन्न सकिँदैन।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया