बिएल संवाददाता
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दैछिन्। मन्त्रिपरिषद स्रोतका अनुसार आज डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता मन्त्री बन्न लागेका हुन्।
गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रष्ठलाई संस्कृती पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो।
गौतम स्त्रीरोग विशेषज्ञ हुन् र दशकअघि नै उनले मन्त्रालयको जिम्मेवारी पनि सम्हालिसकेकी छिन्। उनका कैयौं पुस्तकहरू पनि प्रकाशित छन्।
त्यस्तै श्रेष्ठ सांस्कृतिक संरक्षणका अभियान्ता हुन् भने सुनार लामो समयदेखि दलित समुदायका हकअधिकारका लागि आवाज उठाउँदै आएका युवा हुन्। गुप्ता पनि १०० ग्रुपलगायत विभिन्न सामाजिक समूहमा आवद्ध भएर सामाजिक आन्दोलनको अगुवाइ गर्दै आएका छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया