निर्मला हत्या प्रकरण : ५ वर्षमा ५ आईजीपी, हात लाग्यो ‘शून्य’ !

यसबीचमा सर्वेन्द्र खनाल, ठाकुर ज्ञवाली, शैलेस थापा क्षेत्री, धीरजप्रताप सिंह र वसन्तबहादुर कुँवर (बहालवाला) प्रहरी महानिरीक्षक (आईजीपी) भएका छन्। ५ जना आईजीपी फेरिँदासमेत निर्मला पन्तको हत्यारालाई प्रहरीले कानूनी कठघरामा ल्याउन सकेको छैन। 

सबै हेर्नुहोस्

सुन तस्करीले २०५० को दशकमा बदनाम थियो सरकारी विमान, भनिन्थ्यो ‘सुनचरी’

२०५५ सालमा गठित तत्कालीन संसदीय छानबिन समितिको रिपोर्टमा अन्तर्राष्ट्रिय उडान भर्ने शाही नेपाल वायु सेवा निगमको जहाजमार्फत सुन तस्करी हुने गरेको उल्लेख छ ।

सबै हेर्नुहोस्

अन्ततः विद्यार्थी पलायन हुन बाध्य हुन्छन्!

भर्खरै कक्षा १० पढ्दै गरेको विद्यार्थीलाई उसको भविष्यको योजना सोध्ने हो भने उसले लगभग विदेश जाने योजना नै सुनाउने गर्छ।

सबै हेर्नुहोस्

बुढो रूखको समृद्धि याचना

आउनुस् म यो जंगलभित्रको कथा भन्छु । एउटा बुढो र जीर्ण रूखको कथा हो । समृद्धिको बाधक करार गरिएको एउटा अभियुक्तको कथा हो । दुई शताब्दी अघिदेखि यही ठाउँमा टक्क उभिएर यो देशको राजनीति, भूगोल र जलवायुको आरोह–अवरोह हेरिरहेको एउटा भीमकाय वृक्षको कथा हो । मलाई लाग्छ– यो कथा समयको पनि हो ।

सबै हेर्नुहोस्

संसद्‌ले पारित गरेको मिटरब्याज सम्बन्धी कानुनमा के छ? किन पीडितहरू झन् आक्रोशित?

महिनौँदेखि मिटरब्याजका कारण पीडित भएकाहरूको आन्दोलनको परिणामस्वरूप संसद्ले पारित गरेको कानुनमा अन्तिम समयमा गरिएका संशोधनले त्यसको मर्ममाथि प्रहार भएको भन्दै पीडितहरूले आक्रोश व्यक्त गरेका छन्।

सबै हेर्नुहोस्

गृहमन्त्री नारायणकाजी श्रेष्ठः कार्यकर्ताको हाईहाई, नेताहरूको धारे हात

ष्ठले उक्त अनुसन्धानमा प्रहरीलाई राजनीतिक प्रभाव पर्न दिएनन्, जसले कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणदेखि एमालेका सचिव टोपबहादुर रायमाझीसम्म पक्राउ परे । त्यति मात्र होइन, निजामती कर्मचारीको इतिहासमा पहिलोपटक बहालवाला सचिव टेकनारायण पाण्डे पक्राउ परे ।

सबै हेर्नुहोस्

कर्मचारी बोनस र सिएसआरमा कर अधिकृतको मनोमानी, अपव्याख्या गर्नेलाई कारबाही कहिले?

बोनस ऐन, २०३० मा कम्पनीहरूले नाफाको १० प्रतिशत रकम बोनसवापत कर्मचारीलाई छुट्टयाउनुपर्ने व्यवस्था छ। बोनस ऐनको दफा ५ मा यसरी छुट्याएको कूल रकममध्ये ५० प्रतिशत कर्मचारीलाई सिधै बोनसका रूपमा नगद वितरण गर्न मिल्छ।

सबै हेर्नुहोस्

‘१० हजार मेगावाट किन्छु’ भन्ने भारतले अल्झायो विद्युत् व्यापारका सम्झौता र प्रस्ताव

भारतले नेपालसँगका विद्युत व्यापार सम्बन्धी महत्वपूर्ण सम्झौतासहित विद्युत् निर्यातका विभिन्न प्रस्तावहरु अलपत्र पारेको छ । दीर्घकालीन विद्युत व्यापार सम्झौता, मध्यकालीन विद्युत व्यापार सम्झौताको स्वीकृति, नेपालबाट थप बिजुली निर्यातको प्रस्ताव, विद्युत निर्यातका लागि थप प्रसारणलाइनहरुको प्रयोगसहित बंगलादेशसँगको विद्युत व्यापारका लागि अनुमति दिने प्रक्रिया भारत सरकारले लामो समय अल्झाएको हो ।

सबै हेर्नुहोस्

कालो केशमा रातो सचिका बाँधेर प्रेमपत्र बटुल्दै कोकोभान

किर्गिस्तानपछि काठमाडौं आउँदा नेपाल तिहारमा झुमिरहेको थियो। उनी पनि झिलिमिलि बत्तीको पर्वसँगै घुलिन यतै। पाटनमा दुई महिनाको बसाइका क्रममा उनले पसलमा रातो धागो बेच्‍न राखिरहेको देखिन्। पहिलादेखि नै चुल्ठो बनाउन रहर थियो उनलाई। पसलकी साहुनीले कोकोभानलाई कपालमा सचिका बाँधन सिकाइन्। राम्रो लाग्यो उनलाई। अनि त्यो ‘लुक’लाई निरन्तरता दिइन्।

सबै हेर्नुहोस्

विद्युतीय गाडी चढ्ने कि आइसिई? च्वाइस ग्राहकलाई दिनुपर्छ

लामो समयदेखि थलिएको नेपालको अटोमोबाइल व्यवसाय बिस्तारै उकासिने क्रममा छ। नेपाल राष्ट्र बैंकले अटोमोबाइलमा लगानी नगर्न बैंकहरूलाई निर्देशन दिएको थियो।

सबै हेर्नुहोस्

‘भेप’ सुनकाण्डको नालीबेली : सुरक्षा गार्डले सुइँको पाए, अनि एजेन्टले सेटिङ मिलाए

चलानी नम्बर १५२१ को पत्रमा उल्लेख थियो, ‘विमानस्थलमै कार्यरत नायब सुब्बा रेवन्त खड्का लगायत समूहले जफत गरेको ७३० थान ‘भेप’ (इलेक्ट्रिक सिगरेट) भन्सारकै गोदामबाट साटफेर गरिएको पाइएकाले सो कार्य किन भएको हो र सो कार्यमा अन्य को को व्यक्ति संलग्न छन् भन्ने अनुसन्धान गरी आवश्यक कारबाही गरियोस् ।’ 

सबै हेर्नुहोस्

डिग्री सकेर जाँदैछु खाडी

गाउँको सरकारी स्कुलमा एसएलसीमा विशिष्ट श्रेणीमा पास भइ उच्च शिक्षा लिन म काठमाडौं पस्दा जुन ऊर्जा अनि रौनक थियो झण्डै १ दशकको काठमाडौं बसाइपछि घर फर्कंदै गर्दा त्यो ऊर्जा अनि रौनक शून्यजस्तै थियो। लाग्दै थियो मेरो हातमा डिग्रीको सर्टिफिकेट भएता पनि केही पनि थाहा नभएको अवोध बालकजस्तै छु। 

सबै हेर्नुहोस्

यी हुन् हेलिकोप्टरका ‘सञ्चालक’ पाइलट, उडान रोक्लान् कि सेयर झिक्लान्?

अहिले सञ्चालनमा रहेका १२ वटा हेलिकोप्टर कम्पनीमा ९ जना सञ्चालक पाइलट थिए। तीमध्ये गुरुङको निधन भएको छ भने बाँकी ८ जना पाइलट सञ्चालकका रूपमा कार्यरत रहँदै आएका छन्।

सबै हेर्नुहोस्

यो चाहिँ ‘अभागी शिक्षक’का नाममा

पण्डित चाणक्यले भनेका छन्, ‘शिक्षकको काखमा निर्माण र प्रलय पल्लवित हुन्छ ।’ यो भनाइले शिक्षक र शिक्षण पेसाको महŒव एवं शक्तिलाई दर्साउँछ । प्राचीनकालदेखि शिक्षण पेसालाई सम्मानित पेसाको रूपमा हेरिन्छ । वर्तमान भौतिक तथा सूचना प्रविधिको युगमा समाज जुन ढंगले रूपान्तरित हुँदै गएको छ, शिक्षण पेसाको महŒव स्खलित हुँदै गएको विडम्बनापूर्ण अवस्था छ ।

सबै हेर्नुहोस्

छोरी पढाउने, बाबु पढ्ने

'भेट्दिनँ  कि भनेर दौडिँदै आएकी, जे होस् भेट भयो' गीता बैनीले भनिन् । 'तिमीलाई जाऊँ भनेर ढिलो गर्दै चिया पिइरहेको छु, नत्र कहाँ भेट हुन्थ्यो र' मैले भनेँ । 

सबै हेर्नुहोस्

नेपाली कांग्रेसको चेहरा, चाल र चरित्र

नेपाली कांग्रेसको विधानलाई तकिया बनाएर मस्तसँग निदाएका सभापति शेरबहादुर देउवा ठिक एक वर्षपछि कुम्भकर्ण निद्राबाट हल्का ब्युँझिएका छन् । तन्द्रैमा उनले कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बोलाएका छन् असार २७ गतेबाट । कांग्रेस केन्द्रीय कार्य समितिमा छु भनी बिर्सिसकेकाहरू झसङ्ग भएका छन् आफ्नो पद सम्झेर ।

सबै हेर्नुहोस्

बाटो कटे मनाङ झलल, झरे मर्स्याङ्दीमा सलल

घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक। तल हेर्दा आँङ नै सिरिङ हुने भीर, त्यो भन्दा तल रिँगटा लाग्ने गरी गड्गडाउँदै बगिरहेको मर्स्याङ्दी नदी। माथि उस्तै अजङ्गको चट्टानी पहरो। यो अवस्था हिमालपारीको जिल्ला मनाङ जाने सडकको हो।

सबै हेर्नुहोस्

डा. चुममायाको उपचार अनुभवः 'म नर्स हैन, डाक्टर हो' भन्दा न बिरामीले पत्याए न बिरामीका आफन्तले

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चुममाया पुनले सात वर्षअघि फिलिपिन्सबाट प्रसूति तथा स्त्रीरोग विषयमा एमडी अध्ययन गरेर नेपाल फर्किएपछिको एउटा रमाइलो प्रसंग कहिल्यै भुल्दिनन्। 

सबै हेर्नुहोस्

शैक्षिक परामर्श क्षेत्र र अबको हाम्रो बाटो

नेपालको इतिहासमा झन्डै ६५ लाख जनसङ्ख्याले मात्र कक्षा १० वा सो सरहमात्र अध्ययन गरेको तथ्याङ्क छ । वर्तमान अवस्थामा झन्डै ७३ लाख विद्यार्थी नेपालको औपचारिक विद्यालय शिक्षा र झन्डै सात लाख विद्यार्थी उच्च शिक्षाको मूल प्रवाहमा छन् ।

सबै हेर्नुहोस्

तिमी त अर्कैको पो भइछौ!

अनुभवहरूको संगालो नै रहेछ जीवन। २०७२ सालको चैतमा बुटवलको नवीन औद्योगिक कदर बहादुर रिता उच्च माध्यमिक विद्यालयबाट एसइईको परीक्षा दिएपछि ३ महिनाको बिदाको सदुपयोग गर्न काठमाडौं देख्न तेस्रोपटक काठमाडौं आइयो। 

सबै हेर्नुहोस्

सगरमाथाको आधार शिविरको यात्रा: जतिजति उचाइ बढ्छ उतिउति महंगी बढ्दो रहेछ

यात्रा गरिरहनेका लागि जीवनमा एकपटक सगरमाथाको चुचुरोमा पुग्ने रहर हुन्छ। यदि त्यहाँ पुग्न सकिएन भने सगरमाथाको आधार शिविरसम्म पुग्ने तानाबुना त बुन्छन्-बुन्छन्। यस्तै, तानाबुना मेरो मनमा पनि खेलिरहन्थ्यो।

सबै हेर्नुहोस्