विद्युतीय गाडी चढ्ने कि आइसिई? च्वाइस ग्राहकलाई दिनुपर्छ

क्यापिटल

काठमाडाैं

लामो समयदेखि थलिएको नेपालको अटोमोबाइल व्यवसाय बिस्तारै उकासिने क्रममा छ। नेपाल राष्ट्र बैंकले अटोमोबाइलमा लगानी नगर्न बैंकहरूलाई निर्देशन दिएको थियो। त्यसपछि थलिएको यो व्यवसाय सरकारको प्रतिबन्धपछि झनै थला पर्यो। अहिले अवस्था केही सामान्य भए पनि सवारीसाधन खरिदका लागि ऋण पाउन सहज छैन। यद्यपि, विद्युतीय सवारीसाधन (इभी) का हकमा राष्ट्र बैंक र सरकार दुवैले केही हदसम्म लचकता देखाएका छन्। 

प्रकाशित मिति: : 2023-07-16 10:07:00

प्रतिकृया दिनुहोस्