‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
नक्कली शरणार्थी प्रकरणमा आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझी मुछिएपछि अध्यक्ष केपी शर्मा ओलीले निरन्तर प्रधानमन्त्रीसँग भेटवार्ता गरिरहेका छन्।
रायमाझीविरुद्ध प्रक्राउ पुर्जी जारी भएको भोलिपल्ट नै प्रधानमन्त्री प्रचण्डलाई भेटेर सांसद जस्तो व्यक्तिलाई हिँड्दाहिँड्दै बाटैमा समाउन नहुने बताएर फर्किएका ओली फेरि आज (शनिबार) पनि प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका छन्। केही समयअघि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय छिरेर ओलीले प्रचण्डसँग संवाद गरिरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
नक्कली शरणार्थी प्रकरणमा आफ्ना पार्टीका सचिव रायमाझीको नाम जोडिएपछि ओलीले आफ्नो दौडधुपलाई तीव्रता दिएका छन्।
यता पक्राउ पुर्जी जारी भएपछि अनुसान्धनमा प्रहरीलाई सघाउने बन्दै गत बुधबार गृह जिल्ला अर्घाखाँचीबाट काठमार्डौँ हिँडेका रायमाझी भैरहवाबाट चार दिनदेखि फरार छन्। प्रहरीले उनको खोजी कार्यलाई तीव्रता दिए पनि भेटाउन नसकेपछि एमालेले नै उनलाई राजनीतिक शक्तिको आडमा संरक्षण गरेको भन्दै चौतर्फी आलोचना सुरु भएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया