बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
रविन पुन मगर (आइडु)
काेराेना महामारीपछि देखिएको आर्थिक मन्दीले अहिले पनि लय समात्न सकेको छैन। नेपालमा मात्र होइन, विश्वव्यापी देखिएको आर्थिक मन्दीले व्यापार व्यवसाय धरासायी बनेको छन्। महँगी बढेकोबढै छ। उपभोक्ताको क्रयशक्ति भने बढ्न सकेको छैन। काेराेना महामारीपछि उपभोक्ताको क्रयशक्ति झनै कमजोर हुनु र महँगी बढ्दै जानुले बजारमा उपभोक्ता जान सकेको छैनन्।
उपभोक्तको क्रयशक्ति कमजोर भएपछि व्यापार व्यवसाय पनि कमजोर भएको छ। जसको असर व्यवसायी पलायन हुनु परेको छ। जुन काठमाडौँकै व्यापारिक क्षेत्रमा देखिने दृष्यबाट प्रष्ट हुन्छ।
संसदको अर्थ समितिले समेत ४० प्रतिशत व्यवसायी बजारबाट पलायन भएको बताउँछ। यस्तै दृश्य काठमाडौँको व्यस्त बजार मानिने न्युरोडको अवस्थाले देखाउँछ।
काठमाडौँको एसटीसी कम्प्लेक्स, नेपा: कम्प्लेक्स, रञ्जना कम्प्लेक्स र विशाल बजार क्षेत्रमा धेरै व्यापारीले सटर खाली गरेर व्यवसायबाट पलायन भएको छन्।
अहिले व्यवसाय गरेका व्यवसायी पनि बजार उकालो लाग्ने आशमा पसलका सटर खोलिरहेको बताउँछन्। ‘यहाँबाट धेरै व्यापारी पलायन भइसके। हामी पनि यही दसैंमा केही हुन्छ कि भनेर बसेको हो। हाम्रो पनि पलायन हुने अवस्था आइसकेको छ,’ एक व्यापारीले भने।
बिएलकर्मी रविन पुन मगर (आइडु)ले काठमाडौँको एसटीसी कम्प्लेक्स, नेपा: कम्प्लेक्स, रञ्जना कम्प्लेक्स र विशाल बजार क्षेत्रको बन्द सटरका तस्बिर कैद गरेका छन्।
तस्बिरहरु:
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया