डा. चुममायाको उपचार अनुभवः 'म नर्स हैन, डाक्टर हो' भन्दा न बिरामीले पत्याए न बिरामीका आफन्तले

उकेरा

काठमाडौँ

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चुममाया पुनले सात वर्षअघि फिलिपिन्सबाट प्रसूति तथा स्त्रीरोग विषयमा एमडी अध्ययन गरेर नेपाल फर्किएपछिको एउटा रमाइलो प्रसंग कहिल्यै भुल्दिनन्। 

पढाइ सकेर फर्किएपछि उनले पोखराको एउटा क्लिनिकमा काम गर्न थालेकी थिइन्। त्यो क्लिनिकमा एक दिन स्वास्थ्य शिविर राखिएको थियो। शिविरमा २२ वर्षकी एक युवती स्वास्थ्य परीक्षणका लागि पुगिन्। 

स्वास्थ्य परीक्षणपछि युवती गर्भवती भएको पत्ता लाग्यो, तर तिनलाई गर्भवती छु भन्ने थाहै थिएन, त्यसतर्फ सोचेकी पनि थिइनन्। उनी आठ हप्ताको गर्भवती भएकी थिइन्। जाँचपछि युवती खुसी भइन्। 

प्रकाशित मिति: : 2023-07-11 06:43:00

प्रतिकृया दिनुहोस्