गोरखाको वीरेन्द्र तालमा हिमपहिराे
मनास्लु बेसक्याम्पबाट झरेको हिम पहिरोका कारण तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष नीमा लामाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
मनास्लु बेसक्याम्पबाट झरेको हिम पहिरोका कारण तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष नीमा लामाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
नेपाल (एमाले)ले विचार मिल्नेहरु एक दिन एकै ठाउँ हुनुपर्ने बताएको छ। ललितपुरको गोदावरीमा आज (शनिबार)देखि सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस्तो बताएका हुन्।
बिएल संवाददाता - काठमाडौँ
प्युठानको माण्डवी गाउँपालिका– १ मुर्कुटीस्थित छबिसे भन्ने ठाउँमा माेटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - प्युठान
सदरमुकामकै केही सामुदायिक विद्यालयमा पनि यो अभियान चलिरहेको छ। तर सबै सामुदायिकमा त्यो जाँगर देखिँदैन। घट्दो विद्यार्थी सङ्ख्या, संस्थागत विद्यालयमै अभिभावकको जोडबल र फितलो व्यवस्थापनले दुब्लाउँदै गएका सामुदायिक विद्यालयको व्यवस्थापनमा चुनौती छ।
बिएल संवाददाता - बागलुङ
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको छ।
बिएल संवाददाता - काठमाडौँ
ललितपुर गोदावरीमा आज (शनिबार)देखि सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस्तो बताएका हुन्।
बिएल संवाददाता - काठमाडौँ
नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको छ। शनिबारदेखि सुरु भएको बैठक तीन दिन यही १० गतेसम्म चल्नेछ।
बिएल संवाददाता - काठमाडौँ
नेकपा एमालेले पार्टी पाठ्यक्रम (कोर्स) निर्माण गर्ने भएको छ।शनिबारदेखि गोदावरीमा सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकमा राजनीति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टी पाठ्यक्रम निर्माण गर्ने बताए।
बिएल संवाददाता - ललितपुर
झापाको गौरादह –१ स्थित ऐतिहासिक गौरादह पोखरी निर्माणको काम विवादमा परेकाे छ। हाल पाेखरी निर्माणको काम भइरहेकाे भए पनि पाेखरीकाे आकार, स्वरुप कस्तो हुने भन्ने विषयमा नखुलेकाे भन्दै स्थानीयले चिन्ता ब्यक्त गरेका छन्।
बिएल संवाददाता - झापा
शनिबार बिहानदेखि काठमाडाैँको विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ। अनामनगर, सिंहदरबार क्षेत्र, मैतेदेवी, थापाथली, मुलपानीलगायत ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ। यी ठाउँमा किन विद्युत सेवा अवरुद्ध भयो?
बिएल संवाददाता - काठमाडौँ
कुनै पनि आन्दोलनले वैचारिक मार्ग निर्माण गर्न सकेन भने प्राप्त उपलब्धिको विघटन निश्चित प्रायः हुन्छ। माक्र्सवादको वैज्ञानिक सान्दर्भिकताबाट अल्मलिएर उत्तरआधुनिकतावादको अवैज्ञानिक मान्यतामा प्रवेश गरेको नेपाली साहित्यको व्याख्या हो–‘माक्र्सवाद र उत्तरआधुनिकतावाद’।
बिएल संवाददाता - बाँके
मुलुकी अपराध संहिता २०७४ को दफा १४७ र १४८ को व्यवस्था र स्थानीय प्रशासन ऐन २०२८ को दफा १० (क) को प्रबन्ध स्मरण गराउँदै सबै स्थानीय प्रशासनलाई हालसम्म भएका कामको विवरण मन्त्रालयमा पठाउन र अबदेखि दैनिक प्रगति प्रतिवेदन मन्त्रालयलसमक्ष प्रस्तुत गर्न उनले निर्देशन दिए।
बिएल संवाददाता - काठमाडौँ
यस्तै यस साता शुक्रबारदेखि भारतमा सुरु भएको लोक सभाले पनि संसारकाे ध्यान खिचेको छ। जहाँ अहिले पहिलो चरणको निर्वाचन भइरहेको छ। यसै साता नेपालले नयाँ वर्ष मनायो। हामी आज नेपालसँगै विश्वमा घटेका विभिन्न घटनाहरूको १५ तस्बिर देखाउँदै छाैँ।
बिएल संवाददाता - अमेरिका
नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु हुँदैछ। वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ।
बिएल संवाददाता - काठमाडाैं
रुसी सेनामा भर्ती भएका नेपालीका आफन्त सडक आन्दोलनमा उत्रिएका छन्। झण्डै आधा वर्षदेखि रुसी सेनामा भर्ती भएकाहरूको उद्धारको माग गरेपनि उनीहरूको उद्धार हुन नसकेको भन्दै आफन्तहरू सडकमा उत्रिएका हुन्।
बिएल संवाददाता - काठमाडौँ
भारतीय चुनाव आयोगका अनुसार पहिलो चरणमा १६ सय बढी उम्मेदवार प्रतिस्पर्धामा छन्। करिव ३६ लाख मतदाता पहिलोपटक मतदाता भएका हुन्। चुनाव आयोगको तथ्यांकले ८.४ करोड पुरुष र ८.२३ करोड महिला मतदाता रहेको देखाउँछ। जहाँ २०-२९ वर्ष उमेरका मतदाता ३.५१ करोड छन्।
बिएल संवाददाता - काठमाडौं
देश सरकार गठन गर्ने क्रममा पछिल्लोपटक गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक र गैर संवैधानिक भएको नेपाली कांग्रेसको ठहर रहेको उल्लेख गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभामा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको संकल्प प्रस्ताव ध्वनि मतले पारित भएको हो।
बिएल संवाददाता - विराटनगर
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ। शुक्रबार न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको हाे।
बिएल संवाददाता - काठमाडौं
एसीसी प्रिमियर कप टी-२० प्रतियोगितामा नेपाल युएईसँग पराजित भएकाे छ। शुक्रबार ओमानमा भएकाे सेमिफाइनल खेलमा युएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी-२० एसिया कपमा छनौट हुन असफल भएको हो।
बिएल संवाददाता - काठमाडौं