मङ्गलबार, १९ नोभेम्बर २०२४

धरौटी रकम बुझाएर छुटे दीपेश पुन

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेशकुमार पुन रिहा भएका छन्। जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाड्ने आदेश दिएकाे एक हप्तापछि शुक्रबार धरौटी बुझाएर रिहा भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ?

उपनिर्वाचनमा स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइसकिएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण

काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरि बढेकाे छ। मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेकपाको हीरक जयन्ती र समयको सन्देश

ओली कम्युनिष्ट आन्दोलनको एक दूरदर्शी नेता र वफादार सिपाही हुने हो भने ओलीले वाम एकताका लागि गम्भीर पहल गर्नैपर्छ । त्यसको पहिलो शर्त भनेकै अहिले सरकारमा रहेको वाम गठबन्धनलाई जोगाएर अगाडि बढ्नु हो । यदि यो दुर्घटनामा पर्यो भने त्यो ओलीकै कारणले हुन्छ र त्यसपछि नेपालमा वाम एकताको च्याप्टर नै सधैंका लागि बन्द हुन्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

मोहम्मद अफताव आलमलाई जन्मकैदको सजाय

जिल्ला अदालत रौतहटले काँग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ। बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भुटानी शरणार्थी प्रकरण: टाेपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री तथा एमालेबाट निर्वाचित निलम्बित सांसद टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सहकारी समस्या समाधान तत्काल काम सुरु गर्ने मन्त्री परिषद् बैठककाे निर्णय

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक कानूनको व्यवस्था गरी सहकारीका कारण बचतकर्ताले भोग्नुपरेको समस्या समाधानका लागि प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ: अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई उत्साहित बनाउन केही महत्वपूर्ण निर्णय गर्नुपर्ने अवस्था आएको बताएका छन्। आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका विषयमा आज अर्थविद्हरुसँग परामर्श गर्दै उनले निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने गरी निर्णय लिइने उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओलीकाे पेलानबीच एमाले त्याग्ने रावलकाे संकेत

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले पार्टीभित्रको निषेधित राजनीतिको कारण आफू नयाँ घुम्तीमा पुगेको बताएका हुन्। उनले आफूलाई एमाले अछाम जिल्ला अधिवेशन हुँदै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा समेत निषेध गरिएको गुनासो गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कतारसँगकाे श्रम सम्झौता परिमार्जन दुवै देशको आवश्यकता हो, चाँडै निष्कर्षमा पुर्याउँछौँ: राजदूत ढकाल (अन्तर्वार्ता)

उटा देशले मात्रै श्रमिकको आधारभूत पारिश्रमिक टुङ्ग्याएर नहुने भए पनि नेपालका तर्फबाट निरन्तर यस विषयलाई छलफल गरेर एउटा समझदारीमा पुग्ने गरी अहिलेलाई छलफलकै क्रममा राखिएको छ। तर हामी आशा गरौँ, श्रम सम्झौता परिमार्जन दुवै देशको आवश्यकता हो। जतिसक्दो चाँडो हामी यसलाई निष्कर्षमा पुर्याउँछौँ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुसी सेनामा भर्ती भएका परिवारमाथि सरकारको ज्यादती, अनसन बसेकै ठाउँबाट गिरफ्तारी

बिरामी भएर सलाइन पानी चढाइरहेकालाई समेत प्रहरीले सलाइन थुतेर गिरफ्तारी गरेको रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीले जानकारी दिइन्। उनका अनुसार प्रहरीले किन गिरफ्तारी गरेको भन्ने पीडित परिवारलाई भनेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जातीय उत्पीडनले जागिर छाड्न बाध्य भएका परियार मन्त्री बने

टिकट लिँदादेखि उम्मेदवारी दर्तासम्म विद्रोह गरेका रणसिंह हुम्लाकै पहिलो दलित सांसद बन्न सफल भए। माओवादीको प्रमुख सचेतक रहेका परियार एमाले-माओवादी गठबन्धनको सरकारमा माओवादीको तर्फबाट पहिलो मन्त्री बनेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत 

अहिलेको निर्वाचन प्रणालीकै कारण कसैको बहुमत आउनै नसक्ने स्थिति छ: अशोक राई

पूर्वमन्त्री राईले भने, ‘म र मेरो’ भनिरहँदा ‘मेरो देश’ भन्नेचाहिँ देखिन्न। उहाँहरूमा देशप्रतिको कर्तव्य पालनामा कमी भएको हो कि भन्ने महसुस हुन्छ। अहिले हामीले अभ्यास गरिरहेको शासकीय स्वरूप र संसदीय प्रणाली पनि स्वस्थ्यकर देखिन्न।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

के दुई कोरियाबीच युद्ध होला? आफ्ना सुरक्षाका लागि दक्षिण कोरियाली युवाले के गरिरहेछन्?

‘हाम्रा लडाकु सेनाहरूसँग हामी सारा कोरियाली जनताको रक्षाका लागि पर्याप्त हातहतियार र उपकरणहरू नहुन पनि सक्छ’, उनी भन्छन्, ‘त्यसैले हामीले हाम्रो सुरक्षा र बन्दोबस्ती आफैँ पनि गर्नुपर्छ भनेर हामी तयार हुँदैछौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

यही बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आज रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

परालको कुन्युबाट सल्किएको आगोले महोत्तरीमा १०० बढी घर ध्वस्त

महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ६ स्थित जरलहवा गाछी भन्ने गाउँमा भएको आगलागी नियन्त्रणमा आएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी एवम् डिएसपी सन्तु जैसवारले ७ बजेतिर आगो नियन्त्रणमा आएको जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नौ वर्षपछि ठडिदैंछ भूकम्पले ढालेको एउटा अग्लो धरोहर (भिडियाेसहित)

गोरखा भूकम्पमा परी देशभर आठ हजार नौ सय ७९ जनाको ज्यान गएको थियो भने गोरखा जिल्लामा मात्रै चार सय ७१ जनाको मृत्यु भएको थियो। त्यसमध्ये इपिसेन्टर बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ: मन्त्री बस्नेत (अन्तर्वार्ता)

कतारले पूर्वाधार विकासमा जुन खालको प्रगति गरेको छ। त्यसमा नेपाली श्रमिकको योगदान महत्वपूर्ण र उल्लेखनीय छ भन्ने गहिरो अनुभूति अमिरमा रहेको मैले पाएँ। नेपालप्रति उहाँको सकारात्मक अनुभति रहेको समेत अनुभव गरेँ। प्रकृतिप्रेमी भएकाले पनि नेपालप्रति उहाँमा विशेष आकर्षण रहेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ। संघीय संसद सचिवालयले बुधबार एक सूचना जारी गर्दै सर्वोच्चको आदेशअनुसार सांसद गुरुङको निलम्बन फुकुवा गरेको जानकारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं