मङ्गलबार, १९ नोभेम्बर २०२४

इलाम- २ मा मतदान अन्तिम चरणमा, आजै मतगणना गर्ने तयारी

निर्वाचन आयोगले मतदान अन्तिम चरणमा रहेको जानकारी दिँदै ५७ प्रतिशतको हाराहारीमा मतदान भएको बताएको छ। यद्यपि, अन्तिम विवरण आउन भने केही समय लाग्ने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इलाम-२ उपनिर्वाचन : महिला मतदाताको सहभागिता उत्साहजनक, नेतालाई गाउँको विकास गरिदिन अनुरोध

इलामको माङसेबुङ गाउँपालिका-२ हुलाककी गङ्गादेवी राई वर्षले ७९ वर्षका भइन्। उनलाई हिडडुल गर्न लट्ठीको सहारा नभइहुँदैन। शनिबार बिहान उनी लट्ठीकै सहारामा गाउँ नजिकै रहेको जनताकल्याण आधारभूत विद्यालयमा पुगिन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रास्वपा उम्मेदवार लिम्बुले गरे आचारसंहिताकाे उल्लङ्घन, कारबाहीकाे तयारी

लिम्बुले मतदान गर्न जाँदा पार्टीको चुनाव चिन्ह अंकित ब्याच लगाएर गएपछि आचारसंहिता उलंघन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालकाे विजयी सुरुवात

वेस्ट इन्डिज ‘ए’विरुद्धकाे सिरिजमा नेपालले विजयी सुरुवात गरेकाे छ। शनिबार भएकाे पहिलाे खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लगानीकर्ताको स्वागतमा काठमाडौँ

मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याएर आर्थिक समुन्नति हासिल गर्ने उद्देश्यका साथ नेपाल सरकारको आयोजनामा आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन हुँदैछ। सम्मेलनमा विभिन्न क्षेत्रका करिब एक सय ५० परियोजना प्रस्तुत गर्ने तयारी गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो नहुने बताएका छन्। यसले दीर्घकालीन रुपमा प्रभाव पार्ने उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यासविपरित: काँग्रेस

काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले एक विज्ञप्ति जारी गर्दै सरकारले देश र जनतासँग प्रत्यक्ष रुपले सम्बन्धित केही महत्वपूर्ण कानूनहरुलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरी राष्ट्रपति समक्ष प्रस्तुत गरेको विषयतर्फ नेपाली काँग्रेसको ध्यान गम्भीर रुपले आकृष्ट भएको जनाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई तेस्रो सफलता

नेपालका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’का एलिक अथानाजलाई आउट गरेका हुन्। उनी २५ बलमा ४७ रन बनाएर आउट भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यस्तो छ नेपाल र वेस्ट इन्डिज ‘ए’को प्लेइङ- ११

नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज हुदै छ। टियु क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले टस जित्यो

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्। यो सँगै वेस्ट इन्डिज ए ले पहिला ब्याटिंग गर्ने भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी- २० सिरिज आजदेखि

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी- २० सिरिजको पहिलो खेल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराहन्न १२ : १५ बजेदेखि सुरु हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यस्ताे छ आजकाे माैसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही देशको बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज इलाम र बझाङमा उपनिर्वाचन

आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो।  दुवै निर्वाचन क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको जनाउँदै निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन मतादातालाई आह्वान गरेको छ। निर्वाचन कार्यक्रमअनुसार मतदान  बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सहकारी प्रकरणबाट छुटेका दिपेश पुन सुनकाण्ड प्रकरणमा फेरि पक्राउ

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा सहकारी ठगी प्रकरणमा छुटे लगत्तै सुनकाण्डमा फेरि पक्राउ परेका छन्। शुक्रबार बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले मागेको ४ लाख धरौटी बुझाएसँगै उनी छुटेपनि लगत्तै पक्राउ परेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अर्थतन्त्र मिश्रित अवस्थामा छ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उपनिर्वाचनको तयारी पूरा, कहिलेदेखि हुन्छ मतगणना?

आयोगले निष्पक्ष र भयरहीत वातावर्णमा निर्वाचन हुने भन्दै मतदातालाई ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ। निर्वाचन भयरहीत बनाउन जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कसैले घमण्ड गरे सरकार भुइँमै पछारिन्छ: माधव नेपाल

अध्यक्ष नेपालले हाल सरकारमा रहेका छ वटै पार्टीलाई समान ढंगले मिलाएर अगाडि बढ्नुपर्ने बताए। उनले कुनै एउटा पार्टी बाहिरिँदा सरकार भुइँमै पछारिने स्थिति रहेको बताउँदै उनले कसैले पनि घमण्ड गर्न नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं