सोमबार, १८ नोभेम्बर २०२४

एमालेले पार्टी पाठ्यक्रम बनाउने, फेल भए सार्वजनिक पदका लागि उम्मेदवार बन्न नपाउने

News Image
• • •

नेकपा एमालेले पार्टी पाठ्यक्रम (कोर्स) निर्माण गर्ने भएको छ।

शनिबारदेखि गोदावरीमा सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकमा राजनीति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टी पाठ्यक्रम निर्माण गर्ने बताए।

उनकाअनुसार उक्त पाठ्यक्रम उत्तीर्ण गर्न नसक्ने कुनै पनि पार्टी सदस्य सार्वजनिक पदको लागि उम्मेदवार बन्न पाउने छैन।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?