सोमबार, १८ नोभेम्बर २०२४

समानुपातिक सांसद खानले लिइन् सपथ, भनिन्- कानुन तोकेको जिम्मेवारी पूरा गर्नेछु 

जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट प्रतिनिधिसभाकाे समानुपातिक बनेकी हसिना खानले पद तथा गोपनीयताको शपथ लिएकी छन्। शुक्रबार सिंहदरबारस्थित संसद् सचिवालयमा सभामुख घिमिरेले खानलाई प्रतिनिधिसभा सदस्यकाे शपथ गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रूसी सेनामा भर्ती भएकाेकाे उद्धारकाे माग गर्दै माइतीघर धर्ना

रूसी सेनामा भर्ती भएका नेपालीकाे उद्धार गर्न माग गर्दै आफन्तहरुले माइतीघर मण्डलामा धर्ना दिएका छन्।  शुक्रबार रूसी सेनामा भर्ती भएकाहरूकाे तत्काल उद्धार गरी नेपाल ल्याउन माग गर्दै परिवारका सदस्यहरु माइतीघरमा धर्ना बसेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिममा फेरि किचलोः सपथ लिएकै भोलिपल्ट अल्पमतमा मुख्यमन्त्री

सुदूरपश्चिम सरकारमा फेरि किचलो सुरु भएको छ। मुख्यमन्त्री कसलाई बनाउने भन्ने विवादका बिचमा बिहीबार साँझमात्र एकीकृत समाजवादीका नेता दीर्घ सोडारी मुख्यमन्त्री बनेकोमा भोलिपल्टै (शुक्रबार)देखि अर्को किचलो सुरु भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो

सिन्धुपाल्लाेचमा जन्ती बाेकेकाे बस दुर्घनामा मृत्यु भएका ३ जनाकाे परिचय खुलेकाे छ। मृत्यु हुनेमा दोलखा जिल्लाकाे भिमेश्वर नगरपालिका– १ का करिब १७ वर्षका शिव श्रेष्ठ, साेही ठाउँका ७० वर्षीय मान बहादुर थामी र १९ वर्षीय दिपेन्द्र थामी रहेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भारतमा आम निर्वाचन सुरु, सत्तामै रहलान मोदी? 

छिमेकी भारतमा आजदेखि आम निर्वाचन सुरु भएको छ। पहिलो चरणमा शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। सातमध्ये यो पहिलो चरणमा १०२ सिटमा मतदान हुनेछ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

इरानमाथि इजरायलले गर्‍यो आक्रमण

इजरायलले इरानमाथि आक्रामण गरेको छ। इरानको इस्फाहान एयरपोर्ट नजिकै विस्फोट भएको इरानी समाचार एजेन्सीहरुले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु (भिडियाे)

दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपालको भिडन्त युएईसँग

नेपाल र युएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्दी मानिन्छन्। यी दुई बीचको खेललाई एसिसियट्स देशको क्लासिको समेत भनिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन्।बिहीबार साँझ उनलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

युनाईटेड अरब इमिरेट्स (युएई)मा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ। आबुधाबी स्थित नेपाली दुतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीकाे दाबी पेस

सोडारीले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी परेका गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिममा सोडारीलाई समर्थन गर्न एमाले तयार, मुख्यमन्त्रीमा दाबी पेस गर्दै

यसअघि विकल्प खोज्न भनेको एमालेले सरकार दाबी गर्ने अन्तिम समयमा सर्मथन गर्ने भएपछि सोडारीले एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीका रन्जिता पक्षका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

कोशीमा संकल्प प्रस्ताव पेस: मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने सुझाव

संकल्प प्रस्तावमा 'चैत्र २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस्' भन्ने उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

एन्फाका उपाध्यक्ष दावा लामा रिहा

लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा बुधबार पक्राउ परेका लामा बिहीबार छुटेका हुन्। सर्वोच्च अदालतमा पुनरावेदन गरेर तारेखमा रहेकाले काठमाडौँ जिल्ला अदालतले उनलाई छाडेकाे प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवा–माधवको भेटले सत्ता समीकरणमा तरंग

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका समापति शेरबहादुर देउवा र सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बुधबार राती भेटवार्ता भएको छ। रातमा भएको भेटले सत्ता समीकरणमा तरंग ल्याइदिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, ठुला देशले हामीलाई क्षतिपूर्ति दिनुपर्छ’

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अमेरिका पुगेका पुनले वासिङटनडिसीमा आयोजित भी- २० को १२औँ मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका हुन्। भी- २० जलवायु परिवर्तनको जोखिम न्यूनीकरण तथा त्यसबाट विश्वव्यापी अर्थतन्त्रमा उत्पन्न संक्रमणकालीन अवस्थामा वित्तीय सहयोग अभिवृद्धिका लागि विश्व समुदायमा आवाज उठाउने निकाय हो।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङटन

आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुशासन त ‘सम्झिने पानी छम्किने’

नेपाल विधिको शासनतिर भन्दा निर्देशनको शासनतिर अगाडि बढिरहेको छ।हरेक दिन जो जहाँ छन्, दुई-चार थान निर्देशन दिएकै छन्। निर्देशन भनेको एक किसिमको हुकुम हो। यसरी हेर्दा देश फेरि हुकुमी शासनमा फर्केको छ। यस्तो देशमा सुशासन त ‘सम्झिने पानी छम्किने’ मात्र हो।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

मान्छे निलिरहेकाे बिजुलीका तार

करेन्ट लागेमा बाँच्ने सम्भावना निकै न्यून हुनेगर्छ। घरमा बत्ती बाल्नका लागि जोडिएको २२० भोल्टको विद्युतीय झड्का (करेन्ट)लागे मात्रै पनि ज्यान जान्छ। योभन्दा उच्च भोल्टको करेन्ट लागेमा बाँच्ने सम्भावना नहुने जानकार बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विराटनगरकाे रानी क्षेत्रमा दुई समूहबीच झडप

मोरङको विराटनगरस्थित रानीमा दुई समूहबीच झडप भएकाे छ।  बुधबार एक समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेपछि दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर