आइतबार, १७ नोभेम्बर २०२४

एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषद्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषद्मा विचाराधीन रहेकोे बताएकी छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संविधानमाथि आक्रमण भइरहेको छ: गगन थापा

‘संविधानमाथि आक्रमण भइरहेको छ, यस्ता अवरोध बेलाबेलामा आइरहन्छन्, यस्ता अवरोधसँग जुध्दै जाने हो चिर्दै जाने हो’, उनले भने। उनले काठमाडौँमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको भन्दै काठमाडौँलाई अगाडि बढाउन कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसको स्वयंसेवक परिचालन उपसमितिमा ५ सदस्य मनोनीत

नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन स्वयंसेवक परिचालन उपसमितिमा सदस्य मनोनीत गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिपक्षले उठाएका मुद्दालाई समस्या ठान्नु लोकतन्त्रसम्मत हुँदैन: सांसद पोखरेल

प्रतिपक्षले बेला–बेलामा विभिन्न विषय उठाएर अवरोध गर्दा पनि कानुन निर्माणले गति लिन नसकेको सरकार पक्षको आरोप छ नि भन्ने प्रश्नमा उनले भने, ‘संसद्मा प्रतिपक्षले अवरोध गर्यो भनेर सरकारले गुनासो गर्नु उचित होइन। सदनमा जनताको मुद्दा आउनु त राम्रा हो, त्यसलाई समस्या ठान्नु लोकतन्त्रविरोधी सोच हो।’ जनआवाजलाई मुखरित गर्दा समस्या ठानिनु लोकतान्त्रिक चरित्र नहुने उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय प्रजातन्त्र दिवस ३ दिन भव्यताका साथ मनाउने सरकारकाे निर्णय

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी केन्द्रको स्थायी समिति बैठक आज, यस्ता छन् एजेण्डा

नेकपा (माओवादी केन्द्र)को  स्थायी समिति बैठक आज र भोलि बस्ने भएको छ। पार्टीका सचिव गणेश साहका अनुसार आज दिउँसो ३ बजेका लागि स्थायी समिति बैठक बोलाइएको छ।  फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि बैठक स्थायी समिति बैठक बस्न लागेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमाले दोलखाको अध्यक्षमा श्रेष्ठ विजयी

नेकपा (एमाले) दोलखाको १०औँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा नरबहादुर श्रेष्ठ विजयी भएका छन्। प्रतिद्वन्द्धी ईश्वरचन्द्र पोखरेललाई ९५ मतान्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

केपी ओलीको गलामा १०१ किलोको माला

रौतहटको गरुडामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - राैतहट

बालुवाटारमा गठबन्धनको शीर्ष नेताको मुख्यमन्त्रीहरूसँग छलफल जारी

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा  प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धन दलको शीर्ष नेताहरूसहभागी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संङघीय संसदका तीन समितिको बैठक

संङघीय संसदका तीन समितिको बैठक बस्दैँछ। संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सीमित नेताको मुठ्ठीमा देश कैद भयो: राजेन्द्र लिङ्देन (भिडियाे)

‘परिवर्तनको नाममा जे व्यवस्था निर्माण गर्नुभयो, त्यो गणतन्त्र होइन। अहिले जनताले भन्छन्, त्यो लुटतन्त्र हो। सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भयो,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनार्दन शर्माकाे चिन्ता- संविधानको रक्षामा चुनौती थपियो

नले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यसञ्चालन व्यवस्था र संविधानको रक्षामा चुनौती थपिएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेकाे प्रश्न- सहकारी ठगहरुलाई कारबाही गर्न कसले रोक्यो? (भिडियाे)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं सांसद रवि लामिछानेले सरकारी जग्गा कीर्ते गर्ने, नागरिकता कीर्ते, सहकारीका ठगहरुलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेकाे आरोप- भ्रष्टाचारीलाई कारबाही र्ने बहानामा सरकारले स्टन्डबाजी गर्‍यो

देशमा व्याप्त भ्रष्टाचार भइरहे पनि सरकार भ्रष्टाचारीलाई संरक्षण गर्न सरकार लागेको भन्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले इच्छाशक्ति नै नदेखाएको बताए। यसबारे संसदमा आफूहरुले आवाज उठाउने उनको भनाइ छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले नयाँ संकल्प गरे पनि लय समात्न सकेन: गगन थापा

उनले सरकारले लय समात्न नसकेको र सरकार निकायप्रति जनताको विश्वास गुम्दै गएको बताएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना केही कमजोरी स्वीकारेर नयाँ संकल्प गरे पनि लय भने समात्न नसकेको उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वोच्च विधायिकी संस्थालाई सुदृढ बनाउन सबै सांसदको भूमिका उत्तिकै छ–सांसद रायमाझी

सङ्घीय संसद्मा जनप्रतिनिधिको जिम्मेवारी बहन गरेको एक वर्ष बढी बितिसकेछ। मेरो संसदीय राजनीतिको पहिलो अनुभव प्रतिनिधिसभा नै हो। आम नागरिक, श्रमजीवीको प्रतिनिधित्व गर्दै थुप्रै काम गर्न सकिन्छ कि भनेर जागिर छाडेर निर्वाचनमा होमिएकी हुँ। अपेक्षाअनुरुप हुन त सकेन, तर पनि संसदीय अभ्यासको सम्बन्धमा यो अवधिलाई मैले अध्ययन, अनुसन्धानको वर्षका रुपमा लिएकी छु। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

 प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयका कार्यवाहाक महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बौद्धिक र श्रम शक्तिको पलायन रोक्नुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशबाट पलायन भइरहेको बौद्धिक र श्रम शक्तिलाई रोक्न उद्यमशीलताको विकासमा राज्यले जोड दिनुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

राष्ट्रियसभा अध्यक्षमा माओवादीको दाबी रहन्छ: प्रचण्ड

सोमबार र मंगलबार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभामा सबैभन्दा ठूलो दल भएकोले अध्यक्षमा आफ्नो पार्टीको दाबी रहने बताएकाे एक नेताले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ: नेता सिंह

‘स्वास्थ्य क्षेत्रमा केहीपनि भएको छैन भन्न मिल्दैन, विस्तारै सुधार हुँदै गएको छ, थप सुधार हुँदै जानेछ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं