आइतबार, १७ नोभेम्बर २०२४

आजदेखि माओवादी केन्द्रको विधान सम्मेलन

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन आज राजधानीमा सुरु हुँदैछ। आज बिहान ११ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्मेलन सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पक्राउपूर्जीबीच विप्लवले मनाउलान जनयुद्ध दिवस? 

उनलाई ३५ दिने पक्राउ पूर्जी जारी भएको दुई महिना बढी भइसकेको छ। गएको मंसिर १८ गते उनलाई पक्राउ पूर्जी जारी भएको भए पनि उनी पक्राउ भने परेका छैनन्। उनीसहित नेकपाका पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसबाट धोका भयाे, गठबन्धनमा समीक्षा हुन्छ: प्रचण्ड

कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै कांग्रेसबाट आफूहरुले धोका पाएका बताएका उनले सधैं गठबन्धनबाट धोका भइरहेकाले अब गठबन्धनमा समीक्षा गरिने बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेकपा माओवादीको केन्द्रिय समिति बैठक आज पनि

नेकपा माओवादी केन्द्रको केन्द्रिय समितीकाे बैठक आज पनि जारी रहने भएको छ। हिजो देखि काठमाडाैँमा सुरू भएको केन्द्रिय समिति बैठकमा यसअघि भएको माओवादी रूपान्तरण अभियानकाबारेमा समिक्षा सुरू गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुई संसदीय समितिको बैठक बस्दै

संघीय संसदका दुइ समितिको बैठक बस्दैँछ। संङघीय संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्बजनिक लेखा समितिको बैठक बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माओवादी केन्द्रीय समिति बैठकमा प्रदेश इञ्चार्ज र अध्यक्षद्वारा ‘रिपोर्टिङ’

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा नेताहरुले आ–आफ्नो प्रदेशको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काँग्रेसले फागुन ३ मा बोलायो केन्द्रीय कार्यसमिति बैठक

काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर फागुन ३ गते केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माओवादी केन्द्रीय समिति बैठक जारी (तस्बिरहरु)

बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको रिपोर्ट चलिरहेको छ। बैठकमा प्रदेश इञ्चार्ज र प्रदेश अध्यक्षहरूले रिपोर्ट राखिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको विधान अधिवेशनबारे छलफल गर्ने कार्यसूचीका साथ नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिवद्धता पहिलो प्रस्थान बिन्दु: राष्ट्रपति पाैडेल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन उनले भ्रष्टाचार न्यूनिकरणका लागि सार्वजनिक निकायमा पारदर्शीता जरुरी रहेको उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भ्रष्टाचारको छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको सहयोग रहन्छ : प्रधानमन्त्री

संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकारले त्यस्ता गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माओवादी केन्द्रिय समिति बैठक बस्दैँ

नेकपा (माओवादी केन्द्र)को केन्द्रिय समिति बैठक बस्दैँछ। बिधान अधिवेसन अघि बसेको स्थायी समिति बैठक सम्पन्न भए पछि केन्द्रिय समिति बैठक बोलाइएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राजनीतिक शक्ति र नेतृत्वमा परिवर्तनका पक्षधर गोलबन्द हुनुपर्छ: प्रधानमन्त्री

‘म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नूस्, यसको वरिपरि गोलबन्द हुनूस्’, प्रधानमन्त्रीले भने, ‘फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभार पूरा हुनेछन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले सही ढङ्गले काम गर्न नसक्दा राजावादी र पुनरुत्थानवादी शक्ति बढे: नेता खनाल

उनले जनअपेक्षा पूरा गर्न नसकिएकाले जनतामा असन्तोष, आक्रोस बढ्नुका साथै जनताले दिशाहीन महसुस गरेको उल्लेख गरे। नेता खनालले जनताका आधारभूत समस्या छुनेगरी सरकारले काम गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

माओवादीको स्थायी समिति बैठक आज पनि

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्ने भएको छ। हिजोबाट सुरु भएको बैठक आज पनि दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माओवादी बैठकमा विधान मस्यौदामाथि छलफल

माओवादी पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको बैठकमा विधान मस्यौदा कार्यदलका संयोजक एवं उपाध्यक्ष पम्फा भुसालले विधानका प्रमुख विशेषताका बारेमा बैठकमा प्रस्तुति दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थतन्त्र सुधारका सूचकहरू अहिले सकारात्मक अवस्थामा छन्: प्रधानमन्त्री

‘अर्थतन्त्र सुधारका सूचकहरू अहिले सकारात्मक अवस्थामा छन्’, उनले भने, ‘देश र विदेशका विभिन्न निकाय तथा सरोकारवालासँग निरन्तरको बहसका क्रममा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकको थुप्रै प्रयासले सङ्कटमा पुगेको अर्थतन्त्र लयमा ल्याउन सफल भएका हौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - नुवाकोट

सुशासन कायम गर्न सरकारको पहल जारी छ :गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनबिना मुलुकको सामाजिक आर्थिक रुपान्तरण र समृद्धि हासिल नहुने भन्दै सरकार सुशासन कायम गर्न लागिपरेको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौँको सम्मेलनले ठूलो महत्व राख्छ: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस काठमाडौँको सम्मेलनले ठूलो महत्व राख्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं