आइतबार, १७ नोभेम्बर २०२४

प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्न राप्रपा संसदीय दलको बैठक बस्दै

पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकले संसदीय दलका नेताहरुसँग छलफल गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत/नदिनेबारे निर्णय गर्ने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले आदिवासी जनजाती आयाेगकाे प्रतिवेदन पेस गर्ने

प्रतिनिधिसभा बैठक आज (बिहीबार) बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसाे ४ बजेका लागि बाेलाइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एघार जिल्लाको अधिवेशन कात्तिकभित्र गर्न एमालेको निर्देशन

नेकपा (एमाले) ले समयमा  अधिवेशन नगर्ने ११ जिल्लाको नयाँ अधिवेशन मिति तोकेको छ। आज ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले ११ जिल्लालाई आगामी कात्तिक मसान्तभित्र अधिवेशन गर्न निर्देशन दिने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लुम्बिनी सरकारबाट बाहिरियो जसपा

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। बुधबार जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कृषिमन्त्री रहेका भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

प्रधानमन्त्रीको ब्रिफिङ–ओलीले ढाँट छल गरेर नयाँ समिरकरण बनाए

उनले भने, ‘१७ गते प्रधानमन्त्री र ओलीबीच झण्डै ३ घण्टा कुराकानी भएको र त्यहाँ सकारात्मक ढंगले नै सरकारको काम अघि बढाउने कुरा भएको र बाहिर मिडियामा आएका समाचार झूटा हुन् भनेपछि १७ गते राति १२ बजे दस्तखत गरिसकेपछि पनि ओलीले बिहान प्रधानमन्त्रीसँग भेटेर केही भएको छैन् भने, ३ जना नेता नै बसेर कुरा गर्ने भनेको र केपीजी ३ जना बसौं भन्दै हुनुहुन्छ के हो भनेर सोधेपछि शेरबहादुर देउवाले हैन दस्तखत भइसक्यो अब सक्योे सरी भनेपछि बल्ल बाहिर आयो यस्तो ढाँट छल भयो भनेर दललाई प्रधानमन्त्रीले जानकारी गराउनुभयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप

बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रवि लामिछाने नयाँ सरकारमा जान ढुकेर बसेका छन्: मुकुल ढकाल

‘अहिले पनि नयाँ गठबन्धनको सरकारमा जान पाइहालिन्छ कि भनेर ढुकेर बसेका मान्छेहरू पार्टीमा छन्’, पार्टीको कारबाहीपछि बुधबार पत्रकार सम्मेलन गर्दै उनले भने ‘प्रचण्ड, ओली र देउवाको शैली मन पर्ने मान्छेलाई मेरो शैली नराम्रो लाग्नसक्छ। अहिले भएको यत्ति हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक

नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि सत्ताबाट बाहिरिने अवस्था बनेपछि माओवादीले संसदीय दलको बैठक बोलाइएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संविधानको धारा ७६ को २ अनुसार नै सरकार गठन हुन्छ: एमाले

उनले भने, ‘७६ (२) अनुसार बनेकाे प्रधानमन्त्री, अझ पछि त नेकपा गठन भइसकेपछि त्याे ७६ (१) अनुसार भएकाे मानिएकाे थियाे। उहाँले राजीनामा गरिसकेपछि तत्कालीन राष्ट्रपतिले फेरि ७६ (२) अनुसारकै सरकार बनाउनका निम्ति दलहरूलाई आह्वान गर्नुभएको थियो। तर दिइएकाे समयभित्र कसैकाे पनि माग दाबी नभएकाे कारणले उहाँलाई  ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गरिएकाे थियाे।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई एमालेकाे ह्वीप

एमालेकाे तर्फबाट प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हुन्। प्रधानमन्त्रीले यही २८ गते शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाले कारबाही गरेका मुकुल ढकालले पत्रकार सम्मेलन गर्दै

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै मंगलबार केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निष्काशित गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले सचिवालय बैठक बस्दै, यस्ताे छ एजेण्डा

कांग्रेस र एमालेबीच सरकारको आलोपालो नेतृत्व, संविधान संशोधनलगायतका विषयमा समझदारी भएको छ। यही असार १७ गते भएको उक्त सहमति र भावी रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टी बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्छौं : उपमहासचिव शर्मा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी सङ्गठनलाई बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्ने ढङ्गले अघि बढ्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मधेस माओवादीमा भाँडभैलो

मधेस प्रदेशको माओवादी भित्र भाँडभैलो भएको छ। बहुमत सांसदले संसदीय दलका नेता भरतप्रसाद साहलाई संसदीय दलको नेताबाट हटाउन प्रस्ताव पेश गरेपछि भाँडभैलो भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘कांग्रेस–एमालेबाट परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र हुनसक्छ’

‘जनताले चाहेको र सहिदले देखेको सपनालाई बीच बाटोमै अलपत्र छाड्न सकिएन र एकीकृत जनक्रान्तिको रोडम्याप बनाएर लड्यौं, अब यसलाई थप मजबुद बनाएर लड्ने हो’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘नयाँ सरकार धारा ७६ को उपधारा ३ अनुसार नै बन्छ’

‘संसद्मा विश्वासको मत लिनु स्वभाविक रुपमा वैधानिक प्रक्रिया हो। विश्वासको मत पाउनुभएन भने स्वतः उपधारा ३ अनुसार अर्को सरकार बन्छ। त्यसकारण मैले प्रतिपक्षका साथीहरुलाई आग्रह गर्न चाहन्छु, २८ गतेसम्म धैर्यता राखिदिनका लागि’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले सचिवालय बैठक स्थगित

दिउँसो १ बजेका लागि पार्टी मुख्यालय च्यासलमा बोलाइएको बैठक प्रतिनिधिसभा बैठक र आवश्यक तयारी नपुगेका कारण स्थगित भएको एमालेले जनाएको छ। आज स्थगित बैठक भोलि बिहान ११ बजे बस्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीलाई माओवादी सांसदकाे प्रश्न- कुन उद्देश्यले यो सहकार्य तोड्नुभयो?

उनले भने, ‘मैले यही मञ्जबाट प्रश्न गर्नुपर्छ कमरेड केपी ओलीलाई, यहाँले जुन उद्देश्यले सहकार्य सुरू गर्नुभयो, अहिले कुन उद्देश्यसँग केन्द्रित भएर यो सहकार्य तोड्नुभयो? के कारणले हामीले सहकार्य सुरू गर्याैँ, के कारणले हाम्रा समीकरणहरू भत्किए?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पदमुक्त भएपछि मुकुल ढकालले भने- रवि लामिछाने क्लवबाट निष्कासित भएँ

‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन। बाँकी कुरा भोलि ....’, उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं