आइतबार, १७ नोभेम्बर २०२४

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले आदिवासी जनजाती आयाेगकाे प्रतिवेदन पेस गर्ने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

फाइल तस्विर
• • •

प्रतिनिधिसभा बैठक आज (बिहीबार) बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसाे ४ बजेका लागि बाेलाइएकाे छ।

यस बैठकका लागि संसद सचिवालयले एउटा मात्रै सम्भावित कार्यसूची तय गरेकाे छ।

सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आदिवादी जनजाती आयाेगकाे चाैथाे वार्षिक प्रतिवेदन (२०७९/८०’ पे गर्ने छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?