अर्घाखाँची अस्पतालकी नर्सिङ अफिसरलाई राजनीतिक दबाबमा सरुवा गरियाे- रास्वपा
अर्घाखाँची अस्पतालकी नर्सिङ अफिसर सुनिता आचार्यकाे सरुवा भएकाेप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले आपत्ति जनाएकाे छ। रास्वपाले आचार्यकाे सरुवा राजनीतिक दबाबमा भएकाे भन्दै विज्ञप्तिमार्फत आपत्ति जनाएकाे हाे।
बिएल संवाददाता - सन्धिखर्क