आइतबार, १७ नोभेम्बर २०२४

पार्टी नेतृत्वको कार्यशैलीले तोकिएको समयमा महाधिवेशन हुनेमा शंका छ: शेखर कोइराला

‘पार्टी नेतृत्व र पदाधिकारीहरुको कार्यशैलीका कारण तोकिएको समयमा पार्टीको १५औँ महाधिवेशन हुनेमा शंका पैदा भएको छ। तर भ्रातृ संगठनहरुले आफ्नो अधिवेशनहरु समयमै सम्पन्न गरेर पार्टी नेतृत्वलाई दबाब बढाउनुपर्छ। यसका लागि सबैजना एकजुट भएर लाग्नुहोला,’ डा.कोइरालाले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन्। यसअघि राष्ट्रपति पौडेलले राउतलाई आइतबारै प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकले दियाे दुई करोड

प्रधानमन्त्री निवास बालुवाटारमा नेपालको पहिलो बैँकका रुपमा रहेको नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न सो चेक हस्तान्तरण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माफी मागेपछि जेलबाट छुटे पत्रकारद्वय ढुंगाना र कँडेल

सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नविन ढुंगाना अदालती प्रक्रिया पुरा गरेर कारागारमुक्त भएका छन्। समाचार लेखेकै कारण अदालतको अवहेलना मुद्दामा केन्द्रीय कारागार सुन्धारामा रहेका कँडेल र ढुंगाना आइतबार प्रक्रिया पुरा गरेर कारागारमुक्त भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढीपहिराे प्रभावित गोदावरीमा पहिलो चरणको राहत र पुर्नस्थापनाको काम धमाधम

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले काठमाडौँ उपत्यकाभित्रकै सबैभन्दा बढी बाढीपहिराे प्रभावित गोदावरीमा पहिलो चरणको राहत र पुर्नस्थापनाको लागि सिंगो टिम सक्रिय भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राउतमा प्रधानन्यायाधीश नियुक्त, शपथ आजै

सर्वाेच्च अदालतकाे प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राउतलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजदेखि खसी-बोका र च्याङ्ग्राको बिक्री खुला, कति छ भाउ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ। आइतबारदेखि कम्पनीले कलंकीस्थित खसी बजारमा खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यी हुन् दसैंमा पुग्नैपर्ने ‘शक्तिपीठ’हरू

विशेषगरी वडादसैंका बेला यस्ता मन्दिरहरुमा झनै भीडभाड बढ्ने गरेको पाइन्छ। नेपालमा यस्ता चर्चित शक्तिपीठहरू छन्, जहाँ विजयादशमीका बेला हर्षोल्लासका साथ पूजाआजा चल्ने गर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हल्कादेखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू-भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘विपद् जोखिम न्यूनिकरण तयारीका लागि पैसा नै छैन’

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले राष्ट्रिय स्तरमा विपद् पूर्व तयारी गर्नको लागि बजेट नभएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

क्षतिग्रस्त दक्षिणकाली मन्दिरलाई पुरानै अवस्थामा फर्काउन सरसफाइ गरियो

गएको हप्ता परेको तीन (असोज ११ गतेदेखि १३ गते)सम्मको वर्षापछि आएको बाढीले काठमाडौंस्थित दक्षिणकाली मन्दिरमा ठूलो क्षति गर्‍यो। बाढीले क्षति गरेको मन्दिरमा अहिले स्थानीय सरसफाइ र संरक्षणमा जुटेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

हातमा राइफल समाउँदै खामेनेइले ‘नमाज’ पढेर इजरायललाई दिएको सन्देश

इजरायल तथा अमेरिकाविरुद्ध खामेनेइको असन्तुष्टी धेरै लामो छ। उनी यी दुईलगायत पश्चिमा शक्ति राष्ट्रहरूप्रति नकारात्मक नै छन्। १९९७ मा इरानमा भएको ‘इस्लामिक क्रान्ति’पछि त्यहाँ नयाँ सत्ता कायम भएको थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चाडवाडका बेला कुनै पनि विमान होल्ड नगर्न मन्त्री पाण्डेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरि कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संस्कृत गुरुकुलमा रोटरी क्लबले बनाइदियो शौचालय

घोराही उपमहानगर-७मा सञ्चालित देवी संस्कृत गुरुकुलका लागि निर्माण गरिएको शौचालय रोटरी क्लब अफ दाङले हस्तान्तरण गरेको छ। शनिबार एक समारोहका बीच उक्त शौचालय हस्तान्तरण गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आठ किलाे सुनसहित दुईजना भारतीय नागरिक पक्राउ

पक्राउ पर्नेहरूमा  भारत महाराष्ट्र साङ्गली जिल्ला दिघन्ची थाना पुजारवाडी बस्ने अन्दाजी वर्ष २५ का अभिषेक अजिनाथ कुटी र साेही ठाउँका अन्दाजी वर्ष २७ को राहुल भिट्टिहाल छन्। उनीहरू नेपाल नम्बरप्लेटकाे स्कुटरमा थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अर्घाखाँची अस्पतालकी नर्सिङ अफिसरलाई राजनीतिक दबाबमा सरुवा गरियाे- रास्वपा

अर्घाखाँची अस्पतालकी नर्सिङ अफिसर सुनिता आचार्यकाे सरुवा भएकाेप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले आपत्ति जनाएकाे छ। रास्वपाले आचार्यकाे सरुवा राजनीतिक दबाबमा भएकाे भन्दै विज्ञप्तिमार्फत आपत्ति जनाएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - सन्धिखर्क

दसैंभरि काठमाडौं छिर्न पाउनेछैनन् अब मालबाहक सवारी

गत असोज ११ र १२ गते भएको घनघोर वर्षासँगै देशभरिका सबै जसो राजमार्ग र सहायक मार्गहरू क्षतिग्रस्त भएका छन्। नेपाल प्रहरीका अनुसार अहिले पनि ११ मुख्य सडकका विभिन्न ३० भन्दा धेरै खण्डहरूमा सवारी आवागमन हुन सकेको छैन। बाँकीमा भने एकतर्फीरुपमा सवारी चलाउन मिल्नेगरी मर्मत गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जब ५६ वर्षपछि फेला पर्‍याे चार सैनिककाे शव...

भारतीय सेनाको डोग्रा स्काउट्स र ट्राइकोलर माउन्टेन रेस्क्यू सदस्यहरूको संयुक्त टोलीले समुद्र सतहबाट करिब १६,००० फिटको उचाइमा ढाका ग्लेशियर नजिकै चार सैनिकको शव फेला पारेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पक्राउ पुर्जी जारी भएका गणेश बस्नेतलाई तत्काल पक्राउ गर्न माग

आफ्नो चरित्र हत्यामा संलग्न रहेकाहरुविरुद्ध प्रेस काउन्सिल, महिला आयोग, मानव अधिकार आयोग, साइबर व्यूरोलगायतका राज्यका निकायमा पुगेपनि न्याय नपाएको बताइन्। आफूविरुद्ध चरित्र हत्या हुनेगरी प्रकाशन/प्रशासन गरिएको उक्त समाचार अझै नहटाइएको उनले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं