मङ्गलबार, १९ नोभेम्बर २०२४

महरासँग आज पनि बयान, हिरासतमा राख्न दिइएकाे म्याद पनि आजै सकिँदै

यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुरु भएको जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गृहमन्त्री रवि लामिछानेकाे निर्देशनपछि सिआइबीले लियाे बिनाेद चाैधरीसँग बयान

चाैधरीसँग बिहीबार बिहान बयान दिइएकाे सिआइबी स्राेतले जनाएकाे छ। उनलाई बिहान ७ बजे सिआइबी कार्यालयमा बाेलाएर बयान लिइएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौँमा मध्याह्नपछि पानी पर्ने

पश्चिमी न्यूनचापीय प्रणाली तथा विहार राज्यको आसपासको न्यूनचापीय प्रणालीको प्रभावले आज पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु, दुई जना घाइते

मध्यविन्दु– ११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु७६प १६२१ नं.को मोटरसाइकल दुर्घटना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

आज पनि पहाडी भू-भागमा पानी पर्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘नवीनतम’ कार्यमा युवालक्षित बजेट आवश्यक: मन्त्री श्रेष्ठ

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले आगामी बजेटमा नवीनतम कार्यमा युवालक्षित बजेट ल्याइने बताएका छन्। काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज आयोजित ‘बे्रन ड्रेन भरर्सेज गेन’ : नेपालमा युवा लागि शिल्प अवधारणाका रणनीतिहरु’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेटमा ‘वातावरण र आर्ट’को योजनामार्फत युवालाई ‘इनोभेटिभ’ कार्यमा लगाइने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रेपलाञ्चोक

राजमार्गका पसल र होटलमा म्याद नाघेका पेयपदार्थ

राष्ट्रिय राजमार्ग कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा रहेका पसल र होटलमा म्याद नाघेका मदिरा र पेयपदार्थ भेटिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

सरकार र स्वर्गद्वारी गुठीपीडितबीच दुई बुँदे सहमति

एक महिनादेखि दाङमा आन्दोलन गर्दै आएका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्ने गरी नयाँ एकीकृत गुठीसम्बन्धी कानुनको तर्जुमा गर्ने प्रक्रिया अविलम्ब थालनी गर्ने सहमति भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अटो दुर्घटनामा एमाले जिल्ला कमिटी सदस्यको निधन, दुई जना घाइते

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मध्यविन्दु नगरपालिका ११ कोटथर गरगरेस्थित भित्री सडकखण्ड दमाबाट अरुणखोला आउँदै गरेको ग. प्र. ०४–००१ ह ००४ नम्बरको अटो नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

गृहमन्त्री लामिछानेको निर्देशनमा ठमेल र दरबारमार्ग २४सै घण्टा खुलाउने तयारी 

‘आन्तरिक तयारी सुरु भइसक्यो। ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला हुन्छ’, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने,  ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ। बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्मचारीलाई गृहमन्त्रीकाे निर्देशन- राजनीतिक नेतृत्वको दबाब र प्रभावमा नपर्नुस्

‘राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्नुस्। आज्ञापालक होइन, सिर्जनशिल प्रशासक बन्नुस्। नागरिकबाट मानसम्मान खोज्ने होइन, उनीहरुलाई गर्नुस्’, उनले भने ‘औपचारिक कार्यक्रममा धेरै समय बर्बाद नगर्नुस्। जिम्मेवारी दिँदा नै ‘सक्दिन’ भन्नुस्, लिएपछि नभाग्नुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, ५ लाख विद्यार्थी सहभागी हुने

उनका अनुसार यसवर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन्। यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

सर्वोच्चबाट अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई ५ दिन हिरासतमा राख्न अनुमति

उनले भने, ‘सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका खड्का र धिमाललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ, उनीहरुमाथी हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

गएराति ११ः२० बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए। चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्‍याएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - पाँचथर

मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण ‘डेस्क’ स्थापना गर्न गृह मन्त्रालयकाे निर्देशन

गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिबीच गत फागुन २८ मा मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न चार बुँदे सहमति भएकाले सो सहमतिअनुसार डेस्क स्थापना गरी काम अघि बढाउन मन्त्रालयबाट निर्देशन गरिएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कच्चा पदार्थको अभावमा कैलालीका एक सय ३७ साना उद्योग बन्द

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कतिपय उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

माेरङमा श्रीमतीकाे हत्यापछि श्रीमानले आफ्नाे पनि घाँटी रेटे

६० वर्षीय बमबहादुर लिम्बुले बुधबार राति साढे १ बजेकाे समयमा आफ्नी श्रीमती ४५ वर्षीया गीता लिम्बुकाे धारिलाे हतियार दाउ प्रयाेग गरेर हत्या गरेकाे र श्रीमतीकाे हत्यापछि उक्त दाउले आफ्नाे घाँटी रेटेकाे प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - उर्लाबारी

चार प्रदेशका पहाडी भू-भागमा वर्षाकाे सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी  प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ताप्लेजुङको मेरिङदेनमा आगलागी, दुई घर जले

मङ्गलबार मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा रु. १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ताप्लेजुङ

इजरालयमा मेनपावरमार्फत कामदार पठाउने विषयमा छानबिन थालेका छौँ: मन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले दक्षिण कोरियाको सम्झौताको समाचार भ्रामक भएको र यसमा मन्त्रालयको संलग्नता नरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ