मङ्गलबार, १९ नोभेम्बर २०२४

परराष्ट्रमन्त्री श्रेष्ठ ९ दिनको भ्रमणका लागि आज चीनतर्फ जाँदै

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज (आइतबार) चीन भ्रमणमा जाँदैछन। चैत्र १९ गतेसम्म ९ दिनको यस भ्रमणमा परराष्ट्रमन्त्री श्रेष्ठ बिहान १०:४५ बजे त्यसतर्फ प्रस्थान गर्ने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चार प्रदेशमा आज पनि पानी पर्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा मधेश प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

समृद्धि र विकासका लागि जस्तोसुकै त्याग गर्न तयार छौँ: महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि एमाले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

साहित्यकार डा लम्साललाई क्षेत्रप्रताप साहित्य पुरस्कार प्रदान

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं सञ्चारकर्मी डा नवराज लम्साललाई प्रदान गरिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दूधकोशी, बूढीगण्डकी र नलगाड प्राथमिकतामा छः मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा आवश्यकतालाई सम्बोधन गर्न जलाशयुक्त आयोजना निर्माण गर्नुको विकल्प नभएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

फागु पर्व लक्षित तीन हजार सुरक्षाकर्मी तैनाथ

जिल्ला प्रहरी परिसर काठमाडौंले फागु पर्व (होली) लाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गर्ने भएको छ। होलीलाई लक्षित गरी काठमाडौँमा तीन हजार सुरक्षाकर्मी खटिने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हुम्ला दुर्घटना अपडेटः घाइतेको परिचय खुल्यो, थप उपचारका लागि बाजुरा लगिदै

हुम्लाको अदानचुली गाउँपलिका–४ पाम्स भन्ने ठाउँमा जिप दुर्घटना हुँदा घाइते भएका ६ जनाको परिचय खुलेको छ। घाइते ६ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। ग्म्भीर घाइते हुनेमा सोही गाउँपालिका १ कल्सेका २५ वर्षीय जनक ठगुन्ना र सोही ठाउँका २५ वर्षकै धनबहादुर महरा रहेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

महाकालीमा मृत पुरूष फेला

महाकाली नगरपालिका वडा नम्बर १ कटौजेका अन्दाजी ४३ वर्षका चन्द्रसिंह कुँवर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - दार्चुला

हुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना घाइते उद्धारको पर्खाइमा

हुम्लाको अदानचुली गाउँपलिका–४ पाम्स भन्ने ठाउँमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।  जिपमा सवार अन्य पाँच जना घाइते भएका छन्। मृत्यु हुनेमा वडा नम्बर ५ का फागुन लुवार र प्रवेश ऐडी रहेको अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मस्कोमा आतङ्कवादी हमलामा मारिएका नागरिकको निधनप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त

नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलामा निर्दाेष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आतंकवादी हमलाप्रति राष्ट्रियसभाका निवर्तमान अध्यक्ष तिमिल्सिनाद्वारा दुख व्यक्त

राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रुसको मस्को सहरनजिक रहेको क्रोकस सिटीहलको कन्सर्ट हलमा भएको आतंकवादी हमलाप्रति दु:ख व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लुम्बिनी सम्मेलनको सन्देश : नेपाल पर्यटन र लगानीको आकर्षक गन्तव्य

विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका अवैतनिक वाणिज्यदूतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धि र शान्तिको लागि योगदान गर्न आह्वान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

होलीकाे दिन काठमाडाैँमा ९ सय प्रहरी परिचालन गरिने

विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि ट्राफिक प्रहरीहरू खटिने जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अझै तीन दिन पानी पर्ने

हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्वआसाम र आसपासका क्षेत्रको न्यून चापीय प्रणाली प्रभावले तीन दिनसम्म पानी पर्ने महाशाखाको पूर्वानुमान छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फेरि चीन जाँदै उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जाने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बन्धक बनाइएका चार बङ्गलादेशीको उद्धार, चार आरोपी पक्राउ

बङ्गलादेशी नागरिकलाई वैदेशिक रोजगारको लागि क्यानडा, इटालीलगायतका देशमा पठाइदिने विश्वासमा पारी नेपालमा ल्याएर बन्धक बनाइएका चार जनाको उद्धार गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विदेश जाने नेपाली नर्सको मोह

नर्सिङ र सामाजिक सुरक्षा डिभिजन नेपालमा सार्वजनिक स्वास्थ्य सेवाहरूको निरीक्षण गर्न जिम्मेवार सरकारी विभाग हो। यसको निर्देशक हीरा कुमारी निरौलाले  बताइन्, 'अवस्था पहिले नै चिन्ताजनक छ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं