मङ्गलबार, १९ नोभेम्बर २०२४

राजेन्द्र लिङ्देन र अमेरिकी राजदूतबीच भेटवार्ता

उनका अनुसार भेटका क्रममा अमेरिकी संसद्मा नेपालमा नास्तिकता फैलाउन अमेरिकी लगानी रहेको भनी आएको समाचारका विषयमा समेत अध्यक्ष लिङ्देनले राजदूत थम्पसनसँग जिज्ञासा राखेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनकोशीमा बेपत्ता दुईको शव भेटियाे, एक बालक अझै बेपत्ता

रेखाको शव उदयपुरको त्रियुगा नगरपालिका-२४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा फेला परेको र रिदमको शव खोटाङको बाराहापोखरी गाउँपालिका वडा नम्बर २ टप्पुभन्ने स्थानमा फेला परेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - गाईघाट

चक्रपथकाे बोर्ड हराएपछि बालेनले भने- ‘कथित अल्टिमेटमको समय’ सकिने बित्तिकै बोर्ड निकालेर फ्यालेछन् 

उनले बुधबार सामाजिक सञ्जालमार्फत २०१५ मै सकिनुपर्ने काम २०२४ सम्म पनि नसकिएपछि महानगरले सो आयोजनाको जानकारी दिन बोर्ड राखेको जनाएका छन्। तर सो बोर्ड अहिले हटाइएपछि महानगरले प्रहरीमा बोर्ड हराएको निवेदनसमेत दिएको छ। यो आयोजना निर्माणको ठेक्का चिनियाँ निर्माण कम्पनीले लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सोह्र वर्षदेखि स्तरोन्नतिको प्रतीक्षामा बरेङ–शान्तिपुर सडक

दक्षिण बागलुङलाई मुख्य सहरी क्षेत्रसँग जोड्न विसं २०६४ मा ट्रयाक खुल्यो तर बरेङ गाउँपालिका र गुल्मीको शान्तिपुरलाई जोड्न बनाइएको सडक १६ वर्ष बितिसक्दा पनि स्तरोन्नति हुनसकेको छैन। 

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ सञ्चालन नहुने

विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चार लेनको महाकाली पुल निर्माणको अन्तिम चरणमा

महाकाली नदीमा निर्माणाधीन चार ‘लेन’को पुलको काम पाँच महिनापछि पुनः सञ्चालन भएको छ। निर्माण कम्पनीले बाँकी काम छ महिनाभित्र सक्नेगरी सुरु गरेको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर

तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल

तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा रु २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण  भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

नयाँ समीकरण तत्काल टुट्दैन : मन्त्री गिरी

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राजनीतिक स्थिरता र स्थायित्वका लागि नयाँ समीकरण बनेको स्पष्ट पारेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पूर्वअध्यक्ष खड्कासहित छ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालत काठमाडौँले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित छ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दुर्गा प्रसाईंका अङ्गरक्षकलाई रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले हतियारसहित पक्राउ परेका मेडिकल व्यवसाय दुर्गा प्रसाईंका दुई जना अङ्गरक्षकलाई रिहा गर्न आदेश दिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भ्रष्टाचार अभियोगमा भन्सार अधिकृतसहितका कर्मचारीलाई मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत ताराप्रसाद सापकोटालगायतका व्यक्तिहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भएका आइसियु बन्द गरेर बिरामी फर्काउँदै छ ‘वीर अस्पताल’ 

चालु भन्दा बढी आइसियु बेड थन्काइएको छ। वीर अस्पतालसँग भिन्न–भिन्न प्रकृतिका बिरामीको उपचार गर्नका लागि ६५ वटा आइसियु बेड छन्। जसमा ४० वटा बेड बन्द गरि राखिएको छ।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

छोराछोरीसँगै एसइई दिँदै हजुरआमा र आमाहरु

श्रीमान् पण्डित्याई गर्ने, छोराबुहारी र नातिनातिनी लामो समयदेखि अस्ट्रेलियामै बसोबास गर्न थालेपछि २०७४ सालमा विद्यालयको अधूरो शिक्षा पूरा गर्न उनी मध्यपुरथिमि नगरपालिका‐३ गठ्ठाघरमा सञ्चालित आस्था महिला विद्यालयमा भर्ना भएकी थिइन्। सुरुमा अङ्ग्रेजी र गणित विषय अलि गाह्रो लागे पनि एसइई परीक्षा उत्तीर्ण गर्ने सपना पूरा गर्ने अठोटले उनी यहाँसम्म आइपुगेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

राज्य व्यवस्था समितिले गृहमन्त्री लामिछानेलाई बाेलायाे छलफल

समितिको बुधबार बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बाेलाइएकाे सभापति रामहरी खतिवडाले जानकारी दिए। उनका अनुसार बैठकमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखलाई समेत बोलाइएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विराटनगर भन्सारका तत्कालीन प्रमुख र अधिकृतसहित ४ जनाविरुद्ध मुद्दा दायर, ८४ लाख विगो माग

आयोगले विराटनगर भन्सार कार्यालयमा जाँचपासको लागि देव इन्टरनेशनल प्रालिले ल्याएको समानको जाँचपास गर्नेक्रममा न्यून बिजकीकरण गरी ८४ लाख ५५ हजार ६०५ रुपैयाँ नोक्सानी पुर्याएको भन्दै मुद्दा दायर गरेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

योजना आयोगका सदस्यलाई प्रधानमन्त्रीले भने- विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्नुस्

उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखापर्ने, एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरूरी रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चितवनमा चट्याङ लागेर एकै घरका ३ जना घाइते, घर जलेर नष्ट

चट्याङबाट सोमबहादुर चेपाङका श्रीमती ५० वर्षीय सानुमाया चेपाङ, १० वर्षीय छोरी मनिषा र १२ वर्षीय छोरा रामबहादुर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

केजरीवाल पक्राउबारे अमेरिकाले भन्याे- नजिकबाट नियालिरहेका छौँ

अमेरिकी विदेश मन्त्रालयले केजरीवालको गिरफ्तारीलाई नजिकबाट नियालिरहेको बताएको छ। भारत सरकारलाई निष्पक्ष, समयसापेक्ष र पारदर्शी कानुनी प्रक्रियाका लागि प्रोत्साहन गर्नेसमेत बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुचाेकाे मूल्य घटेपछि...

इलामको माङसेबुङ गाउँपालिका–२ माकाहाङका किसान उदय सङबाङफेले गत साल रु तीन लाख ९० हजारको कुचो बिक्री गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - फिक्कल (इलाम)