मङ्गलबार, १९ नोभेम्बर २०२४

प्रतिकूल मौसमले हवाई उडान प्रभावित, जहाज आकाशमै ‘होल्ड’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो। विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले झापा अधिवेशन: नेतृत्वका लागि ढुङगेल र गिरी भिड्दै

अधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ। नयाँ नेतृत्वका लागि अध्यक्षमा कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव ढुङगेलले आकांक्षा व्यक्त गर्दै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

८ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

डीएसपी ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरेलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वर्षा निरन्तर

महाशाखाले देशभर आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अस्पतालमा टाेपबहादुर

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ। नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उनलाई उक्त सेन्टरमा भर्ना गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आजदेखि एसइई

बोर्डका अनुसार सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कान्ति बाल अस्पताल गएका बिरामी उपचारबाट वञ्चित हुन नपरोस् : स्वास्थ्यमन्त्री

 उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले बुधबार कान्ति बाल अस्पतालको आकस्मिक अनुगमन गरेका छन्। उनले अनुगमनका क्रममा उपचारका लागि कान्ति बाल अस्पताल आएका कोही पनि बिरामी शैय्या नपाएर उपचारविना नै घर फर्कनुपर्ने अवस्थामा अन्त्य गर्न निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको जनाउँदै समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण हुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - छोनछिन

साथीकाे हत्या गरेर खाएपछि...

आमाबुबामाथि बोझ नहाेस् र पढाइ पनि राम्राे स्कुलबाट हाेस् भन्ने साेचले शिबलीलाई पोल्ट्री फार्मका म्यानेजर बनाएकाे थियाे। त्यही तलबले उनी विद्यालयको शुल्क तिर्थे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मुगुमा जीप दुर्घटना दुईको मृत्यु, चार जना घाइते

कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जीप सोरु–६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँको सडकबाट अन्दाजी एक सय मिटर बढी तल खसेको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन: श्रममन्त्री अर्याल

मन्त्री अर्यालले वैदेशिक रोजगार व्यवसायीले रुसमा युद्धग्रस्त क्षेत्र होइन भन्ने स्पष्ट पारेको र जोखिम छैन भन्ने मागलाई स्वीकृत दिने अघिल्लो मन्त्रीको पालामा भएको निर्णयका सन्दर्भमा आफूहरु पुनःमूल्याङ्कनका लागि अध्ययनका क्रममा रहेको जानकारी गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेले भने- अपराध गर्ने कसैलाई छोड्दिन, बरु मै पद छोड्छु

गृहमन्त्री लामिछानेले राजनीतिक दलमा आबद्ध कुनै पनि दलका नेता तथा कार्यकर्तालाई राजनीतिक प्रसयको आधारमा कुनै पनि हालतमा छुट नदिने तथा भनसुनको आधारमा अपराधमा संलग्न कसैलाई पनि नछाडिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रसुवाबाट ल्याएको सुनसहित दुई जना पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अन्सुअर भन्सार छली सुनको तस्करी गरी काठमाडौँ प्रवेशको गोप्य सूचनाको आधारमा खटिएको विशेष अनुसन्धान टोलीले सोमबार साँझ काठमाडौँको नरदेवीबाट दुवैलाई पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ठमेल २४सै घण्टा खुलाउनेबारे व्यवसायी र घरधनीसँग छलफल

चौबिसै घण्टा बजार सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयले तयार पारेको आचारसंहिता एवं सुरक्षा मापदण्डका बारेमा व्यवसायी तथा घरधनीको राय, सुझाव लिनका लागि छलफल आयोजना गरिएको परिषद्का महासचिव राजीव पाण्डेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेनिकट अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनलाई मंगलबार काठमाडौँस्थित बालाजु क्षेत्रबाट पक्राउ गरेको हो। बमलाई आपराधिक लाभ लिएको आरोपमा पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुङ्गो लाग्छ: प्रधानमन्त्री प्रचण्ड

‘सरकारले चाहँदाचाहँदै पनि सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन सकिएको छैन’, उनले भने, ‘शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन नदिने शक्ति पनि सक्रिय नै छन्, त्यसले गर्दा कतिपय समस्या भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी प्रकरणमा मेरो नामबाहेक छैन: गृहमन्त्री लामिछाने

तिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र उल्लेख रहेको तर त्यसबाहेक केही नभएको बताएका छन्। उनले यो विषयमा अदालतमा समेत मुद्धा दर्ता भएको आफूले सुनेको र त्यसमा आफ्नो नाम नरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आईजीपी कुँवरले भने- सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध प्रमाण भेटिएन

प्रतिनिधिसभाको राज्य व्यवस्था समितीको बुधबारको बैठकमा बोल्दै आईजीपी कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आएको भए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भाेलिदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र 

‘भोलिदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ। भयरहित भएर ढुक्कसँग परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गर्दछु’, शर्माले भने, ‘साथै परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउने विद्यार्थी, शिक्षक, अभिभावक र सबै नागरिकमा आह्वान गर्दछौँ।’ उनका अनुसार चैत १५ गते बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

सहकारी ठगीकाे निष्पक्ष छानबिन गर्न गृहमन्त्री लामिछाने जिम्मेवारीबाट बाहिरिनुपर्छ: सांसद बडु

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सहकारी ठगी प्रकरणकाे निष्पक्ष छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले जिम्मेवारीबाट बाहिरिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसद बडुले छानबिन नसकिँदासम्म जिम्मेवारीबाट बाहिरिनुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं