
बिएल संवाददाता
काठमाडौँ
सर्वोच्च अदालतले हतियारसहित पक्राउ परेका मेडिकल व्यवसाय दुर्गा प्रसाईंका दुई जना अङ्गरक्षकलाई रिहा गर्न आदेश दिएको छ।
अदालतका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मंगलबार अङ्गरक्षक रामकुमार धिमाल र दीपक खड्कालाई रिहा गर्न आदेश दिएको हो।
उनीहरु यही चैत ५ गते सर्वोच्च अदालतबाट पक्राउ परेका थिए। प्रहरीले उनीहरुको साथबाट हतियारसहित गोली बरामद गरेको थियो।
तर उक्त हतियार लाइसेन्ससहितको रहेको प्रसाईंले बताएका थिए।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .