मङ्गलबार, १९ नोभेम्बर २०२४

कक्षा ४ र ६ को प्रश्नपत्र एउटै

मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरमा सञ्चालन भएको कक्षा ६ को परीक्षा रद्द गरेको छ। कक्षा ४ र ६ को प्रश्नपत्र एउटै भएकाले परीक्षा रद्द गरेको नगरपालिकाले जनाएको छ। नगरभित्रका २८ सामुदायिक विद्यालयले सामूहिक परीक्षा गराउँदै आएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - पथरी (माेरङ)

कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु

स्वास्थ्य निर्देशनालय धनकुटा कार्यालयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईंले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा कोशीका १४ जिल्लामा ७९ जनाको क्षयरोगबाट मृत्यु भएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

कान्तिपुरका पीडित पत्रकारले भेटे श्रममन्त्री: न्यूनतम पारिश्रमिक पनि लागू नगरेको पत्रकारको गुनासो

कान्तिपुर मिडिया ग्रुपका पीडित पत्रकारहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई भेटेका छन् । शुक्रबार मन्त्रालयमा नै पुगी पीडित पत्रकारले कान्तिपुर मिडियाले श्रम शोषण गरेको भन्दै न्याय दिलाई दिन आग्रह गरेका हुन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षणबारे प्रधानमन्त्रीलाई गराइयाे जानकारी

प्रधानमन्त्री कार्यालयको संयोजकत्वमा सूचना प्रविधि विभागले गठन गरेको प्राविधिक परीक्षण समितिले आज प्रधानमन्त्रीलाई भेट गरेर ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षण प्रतिवेदन बुझाउँदै विभागको प्राविधिक अवस्थाबारे जानकारी गराएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्रोत नखुलेको १० लाख रकमसहित एक युवक पक्राउ

पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँपालिका–६ सितापुर बस्ने ३० वर्षीय मुकेशकुमार साह छन्। बिहीबार दिउँसो उनको साथबाट स्रोत नखुलेको नगद १० लाख १ हजार ६ सय रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन, ३ महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्ने

अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि ३ महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न कार्कीको अध्यक्षतामा पूर्व एआईजी पुस्कर कार्की र सञ्जिव मिश्र सदस्य रहने गरी ३ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेकाे सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्लाहीका किसानले सडकमा माछा फालेर गरे विरोध

गाउँगाउँबाट जम्मा भएका किसानले करिब पाँच क्विन्टल माछा सडकमा फालेका थिए। माछाखेती गर्ने किसानलाई विद्युत् प्राधिकरणले औद्योगिक मिटरअनुसार शुल्क असुलेर ढाड सेकेको किसानको आरोप छ।

बिएल संवाददाता

बिएल संवाददाता - सलाही

सुनकोशी मरिण डाइभर्सनकाे सुरुङ ‘ब्रेक थ्रु’को तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियमितरुपमा चासो दिएपछि आयोजनामा उल्लेख्य प्रगति देखिएको छ। कुनै भौगोलिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी डेढ महिनाभित्र सुरुङ निर्माण सम्पन्न हुने सम्वद्ध आयोजनाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्री आवास निर्माणपछि हराउँदै भैँसीपाटीको मगर गाउँको परिचय

काठमाडौँ उपत्यकालाई अन्य राज्यको आक्रमणबाट जोगाउन एकीकरण अभियानमा महत्वपूर्ण सहयोग गरेका साहसी र बहादुर मगर जातिलाई उपत्यका छिर्ने गौँडा कुर्न उपत्यकाको विभिन्न स्थानमा जग्गा दिइ बसोबास गराउने क्रममा भैँसेपाटीमा पाँच सय रोपनी जग्गा दिइएको मगर गाउँमा स्थापित शिलालेखमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

हाजिर जमानी छुटे कृष्णबहादुर महरा

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको सहमतिमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरालाई शुक्रबार हाजिर जमानी छाड्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बसकाे सिटमा सँगै बसेका व्यक्तिको प्रलोभनमा पर्दा...

प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार ती महिला काठमाडौँबाट साथी भेट्न पोखरा जाने क्रममा सँगै बसको सिटमा पौडेल भेटिएका थिए। यात्राकै क्रममा उनीहरुबीच कुरा हुँदै जाँदा प्रलोभनमा पारी विवाह गरेर महिलालाई बिक्रीको प्रयास गरेका पाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्वविद्यालयलाई ज्ञान उत्पादन गर्ने केन्द्रका रुपमा विकास गर्नुपर्छ: मन्त्री बस्नेत

‘गौरवशाली इतिहास बोकेको यो क्याम्पसको आफ्नै महत्व छ। अहिलेका प्रधानमन्त्रीले विसं २०२८/२९ तीर यही क्याम्पसमा पढ्नुभएको थियो। उच्च शिक्षा हासिल गर्ने जिम्मेवारी पूरा गर्दै मुलुक र देशको भविष्य निर्माणका लागि क्रियाशील रहन विद्यार्थी भाइबहिनीमा आग्रह गर्दछु’, मन्त्री बस्नेतले भने।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

माओवादी उपाध्यक्ष महराकाे बयान सकियाे, हाजिरी जमानीमा छुट्न सक्ने

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ दुबैतर्फ महराको बयान सकिएकाे हाे। बयान सकिएसँगै महरा हाजिरी जमानीमा छुट्न सक्ने सम्भावना देखिएको छ। सीआईबी स्राेतका अनुसार उनकाे स्वास्थ्य अवस्थाका कारण आजै हाजिरी जमानी छाड्ने भन्नेबारे टुंगो लाग्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

किन पक्राउ परे दिल्लीका मुख्यमन्त्री केजरीवाल?

केजरीवालले अदालतबाट इडीमा सोधपुछका लागि गएमा आफूलाई गिरफ्तार नगर्ने आश्वासन मागेका थिए। अदालतले केजरीवाल ईडीसमक्ष हाजिर हुनुपर्ने बताउँदै उनको गिरफ्तारीमा रोक लगाउन अस्वीकार गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गुणस्तरका मापदण्ड परिपालना र कार्यान्वयनमा आयोग क्रियाशील हुनुपर्छ: प्रधानमन्त्री

उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले स्वास्थ्यजस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता नहुने स्पष्ट पारे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने बढे

नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढेको छ। चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म २९ हजार छ सय ८० जनाले बीमा कार्यक्रमअन्तर्गत सेवा लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जानकी (बाँके)

लुम्बिनी बौद्ध दर्शनको उद्गमस्थल हो: उपप्रधानमन्त्री श्रेष्ठ

अवैतनिक वाणिज्य दूतहरूको संस्था (एचसिसीएन) ले यहाँ आयोजना गरेको समृद्धिका लागि विश्व शान्ति सम्मेलनको बिहीबार  उद्घाटन गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले बुद्ध र लुम्बिनीलाई बुद्धका शिक्षाले विश्वमा शान्ति स्थापनाका निम्ति सन्देश प्रवाह गरेका बताए।

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

आज पनि पानी पर्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्छ: अध्यक्ष ओली

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा नेपाल उत्पीडित जातीय मुक्ति समाजले ५९ औँ अन्तर्राष्ट्रिय जातिभेद तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले राजनीतिको लागि लोकतान्त्रिक गणतन्त्र साधन मात्र रहेको उल्लेख गर्दै राजनीतिको गन्तव्य मानवजातिको सुख र समृद्धि भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल पर्यटन बोर्डको कामलाई थप नतिजामुखी बनाउन पर्यटनमन्त्रीद्वारा निर्देशन

पर्यटनमन्त्री तामाङले बोर्डलाई प्रभावकारी ढंगले पर्यटन प्रवर्द्धनका कार्य गर्न आग्रह गरे। पर्यटन विकासका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति अनुरुप क्रमशः काम गर्दै अघि बढ्ने उल्लेख गर्दै मन्त्री तामाङले मन्त्रालयले रचनात्मक कार्यका लागि सरोकारवालासबैसंग सहकार्य गररै अघि बढ्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ