मङ्गलबार, १९ नोभेम्बर २०२४

इजरालयमा मेनपावरमार्फत कामदार पठाउने विषयमा छानबिन थालेका छौँ: मन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले दक्षिण कोरियाको सम्झौताको समाचार भ्रामक भएको र यसमा मन्त्रालयको संलग्नता नरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन काठमाडौँमा गरिने

विश्वव्यापीरूपमा संस्कृतप्रतिको रुचि र सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा संस्कृतको प्रभावको अन्वेषणका लागि छलफल गर्ने उद्देश्यले नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आयोजना गरिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘विल्ड अन’ले सीमा बस्तीमा विद्यालय निर्माण थाल्यो

 गैर सरकारी संस्था ‘विल्ड अन’ले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको सीमा बस्तीमा आधारभूत विद्यालय भवन निर्माण थालेको छ। दोधारा चाँदनी–३ बडुवाल टोलस्थित गणेश आधाभूत विद्यालयको तीन कोठे पक्की भवन र दुई कोठे शौचालय निर्माण थालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर

तीन दिनदेखि हराएका विक ब्रम्हायणी नदीमा मृत भेटिए

सशस्त्र प्रहरीको गोताखोरले मंगलबार दिउँसो ब्रम्हायणी नदीमा विकको फेला पारेको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार विकको शव सोही नदीको करिब २० फिट गहिराइबाट निकालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ग्लोबल मनी सप्ताह: जुम्लाका दुई बैंकले गरे वित्तीय साक्षरता

नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजतपत्र प्राप्त जुम्लाका दुई वटा बैंकले ग्लोबल मनी सप्ताहको अवसरमा वित्तीय साक्षरता कार्यक्रम गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

सत्ता गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा उक्त सङ्कल्प सार्वजनिक गरिएको हो। जनतामा रहेको निराशा चिर्दै आशा र भरोसा कायम गर्ने लक्ष्य राखिएको सङ्कल्पमा नेपाली जनताको सर्वोपरि हितलाई केन्द्रमा राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेकाे चुनाैती-  कांग्रेसले दुधले नुहाएको पार्टी हाेइन, चारैवर्ष संसद् अवरुद्ध गरोस् 

अनुसन्धान प्रभावित गर्न खोज्ने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न नसुहाउने भन्दै उनले भने, ‘देशमा अनियमितता गर्नेमाथि अनुसन्धान गर्दा प्रभावित पार्ने र अनुसन्धान गर्ने व्यक्तिलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न सुहाउँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालगञ्ज मेडिकल कलेजमा ‘अवेक क्रेनियोटोमी’ ब्रेन ट्युमरको सफल शल्यक्रिया

दुवै बिरामी अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेको अस्पतालले जनाएको छ। अवेक क्रेनियोटोमी ब्रेन ट्युमर शल्यक्रियामा बिरामीलाई अर्धचेत अवस्थामा राखी मस्तिष्कमा भएको ट्युमर निकाल्ने एक प्रकारको शल्यक्रिया भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

जुमको २२ औं वार्षिकाेत्सव भव्य रुपमा सम्पन्न (भिडियाेसहित)

अन्तर शाखा मेकअपमा पहिलो, दोस्रो र तेस्रो स्थान ल्याउन सफल सरिता कुमारी श्रेष्ठ, सजिना कार्की, अनुशा राई, आई ल्यासेसका बिजेताहरू सहाना दाहाल, सरस्वती तामाङ्ग, सोनी गुरुङ्ग, हेयर जुरोका बिजेताहरू सानु मगर, आशा साउद, सबिना सयजु, नेल एक्स्टेन्सनका बिजेताहरु ईन्द्रावति लिम्बू, पुष्पा तामाङ्ग, बिनिता सुनुवार, मेहेन्दीका बिजेताहरू लोकेश कुमारी यादब, सन्ध्या भट्टराई, सबिना सयजुलगायतलाई विभिन्न आकर्षक उपहार, प्रमाणपत्र र प्रथम, द्वितीय र तृतीयलाई नगद रु ३०००,५०००,१०००० पुरस्कार प्रदान गरिएको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरिता भन्छिन्- बस एक्कासी बजारियो, होसमा आउँदा छोरी काखमा थिइन

‘एक्कासी बस गयो गयो भनेर सबै चिच्याए, मलाई बोल्न आएन, छोरीलाई च्याप्प समाएँ, बस एक्कासी बजारियो, त्यहीबेला म बीचमा अड्किएको रहेछु, होसमा आउँदा छोरी काखमा थिइन, बस तल थियो, उठेर छोरी/छोरी भनेर चिच्चाएँ।’

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

संसद्मा प्रधानमन्त्रीसँग प्रश्नाेत्तर: रवि लामिछानेलाई ‘क्लिन चिट’ (पूर्णपाठ)

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज, भुटानी शरणार्थी, सुन तस्करी, सरकारी जग्गा हिनामिनालगायत जुनसुकै विषय वा क्षेत्रका आपराधिक क्रियाकलापको निष्पक्ष र तथ्यपरक अनुसन्धान तथा छानविन गरी यस्ता कार्यमा संलग्न व्यक्ति वा समूहलाई कानुनी कारबाहीको दायरमा ल्याउन सरकार दृढ रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्न कांग्रेसकाे माग

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री लामिछानेको संलग्नता नदेखिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ आएसँगै कांग्रेसले प्रमाण प्रशस्तै रहेको दाबी गर्दै छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साथीको हत्या गरी फरार भएका राई २१ वर्षपछि पक्राउ

उनलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौँमा आवश्यक कारबाहीका लागि पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रविन्द्र रेग्मीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दोषी देखिए रवि लामिछानेलाई कारबाही गर्न कसैले रोक्न सक्दैन: प्रधानमन्त्री

प्रतिनिधिसभा सांसदहरुले उठाएका प्रश्नको मंगलबारकाे बैठकमा जवाफ दिँदै उनले सहकारी ठगी प्रकरणमा हालसम्म गृहमन्त्री लामिछानेको भूमिका नदेखिएको बताए। यद्यपि, पछि कैफियत देखिएमा उनलाई कारबाही गर्नबाट कसैले रोक्न नसक्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुशासन कायम गर्न कुनै पनि सम्झौता गर्दिनँ: प्रधानमन्त्री प्रचण्ड

प्रतिनिधिसभा सांसदहरुले उठाएका प्रश्नहरूको मंगलबारकाे बैठकमा जवाफ दिँदै उनले देशमा सुशासन कायम गर्न सम्झौता नगर्ने बताएका हुन्। विभिन्न प्रकरणमा देखिएका दोषीमाथि कारबाही प्रक्रिया अघि बढिरहेको अवगत गराउँदै उनले दोषी नछुटुन् र निर्दाेष नपरून् भन्ने धेयसाथ सरकारले काम गरिरहेको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद्मा प्रधानमन्त्रीसँग प्रश्नाेत्तर (लाइभ)

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पैंयुँमा बाँदर धपाउन कर्मचारी नियुक्त गर्ने

पैंयुँ गाउँपालिकाको सोमबार सम्पन्न १३औँ गाउँसभाले सातवटै वडामा बाँदर हेरालु कर्मचारी नियुक्त गर्ने निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत

सरकार र आन्दोलनरत सहकारी पीडितबीच वार्ता हुँदै

वार्ताको लागि सोमबार सरकारको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका महाशाखा प्रमुख कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

४० करोड राजस्व छलीकाे आरोपमा व्यवसायीहरूविरुद्ध मुद्दा, ७९ करोड मागदाबी

विभागले उनीहरुविरुद्ध बिगो असुल गरी बिगो बराबरको रु ७९ करोडभन्दा बढी रकम असुल गरी हदैसम्मको कैद सजाय माग दाबीसहित उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं