कोशी, बाग्मती र सुदुरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर साधारणतया बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका केही र गण्डकी प्रदेशको थोरै स्थानरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
हाल देशभर साधारणतया बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका केही र गण्डकी प्रदेशको थोरै स्थानरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
आफ्नाे पदीय हैसियत बिर्सिएर बिचाैलियाकाे भूमिकामा उभिएर केही युवालाई अमेरिका पठाउन नेपालस्थित अमेरिकी दूतावासमा भिसा आवेदन दिएपछि उपसभामुख राना विवादमा तानिएकी हुन्।
बिएल संवाददाता - काठमाडाैं
चन्द्रागिरी केवलकारमा अड्किएका सबै यात्रुको सकुशल उद्धार गरिएको छ। बुधबार दिउँसो करिब साढे १२ बजेतिर अचानक विद्युत् सेवा अवरुद्ध भएपछि झण्डै ७० जनाजति यात्रु केवलकारमा अड्किएका थिए।
बिएल संवाददाता - काठमाडाैँ
जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो खस्दा ४ जना घाइते भएका छन्। गए राति ९ः३० बजेको समयमा कुशे गाउँपालिका–८ को दल्लेनामा टहरा माथिबाट पहिरो खस्दा ४ जना गम्भीर घाइते भएका हुन्।
बिएल संवाददाता - सुर्खेत
वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै युवतीलाई बिक्री गरेको अभियोगमा मोरङका ५७ वर्षीय कृष्ण भन्ने झयन्द्र कुमार अधिकारी लाई प्रहरीले पक्राउ गरेको छ। २६ वर्षीय एक पीडित युवतीको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई ललितपुरबाट पक्राउ गरेको हो। अधिकारीले दुबईमा मासिक ४० हजार रुपैयाँ तलब प्रलोभन देखाएर दुई लाख रुपैयाँ लिएका थिए।
बिएल संवाददाता - काठमाडाैँ
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म १ सय २४ जनाको मृत्यु भएको छ। बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय २४ जनाको मृत्यु भएको हो।
बिएल संवाददाता - काठमाडाैँ
बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय २४ जनाको मृत्यु भएको हो।
बिएल संवाददाता - काठमाडौं
भेटवार्ताकै क्रममा कन्ट्री डाइरेक्टर अर्नाउडले मेलम्ची खानेपानी आयोजनाको वर्तमान अवस्था र प्रगतिको विषयमा मन्त्री यादवलाई विशेष जानकारी दिए। यसैगरी कन्ट्री डाइरेक्टर अर्नाउडले एडीबीले खानेपानीका क्षेत्रमा नेपालमा फेरी पनि सहयोग गर्ने अपेक्षा गरेको जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
उनले भने, 'केही कानुन नयाँ बनाउनुपर्नेछ, केही कानुनमा संशोधन र परिमार्जन गर्नुपर्ने छ। २०१२ सालमा बनेको प्रहरी ऐनले अहिलेसम्म काम चलाइराखेका छौँ। बीचमा धेरै संशोधन भएर धेरै विषय सम्बोधन भएका छन्, अझै पनि धेरै विषयलाई स्पष्ट गर्नुपर्नेछ।'
बिएल संवाददाता - काठमाडौं
वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
बुधबार दिउँसो साँढे १ बजे चन्द्रागिरि नगरपालिकास्थित केबलकारमा विद्युत् आपूर्ती बन्द हुँदा यात्रुहरू फसेका थिए। केबलकारमा फसेकाे केही समयपछि सशस्त्र प्रहरीले ८ जना यात्रुलाई भर्याङ हालेर ओरालिएको हाे।
बिएल संवाददाता - काठमाडौं
उनले ६ गते आइतबार बस्ने प्रतिनिधिसभाबाट विश्वासको मत लिने नेकपा एमालेकाे सचिवालयले जनाएकाे छ। ओलीले गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए भने ३१ गते शपथ ग्रहण गरेर पदभार सम्हालेका थिए।
बिएल संवाददाता - काठमाडौं
बङ्गलादेशमा आरक्षण (कोटा) विरोधी प्रदर्शन हिंसात्मक बनेपछि ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन आग्रह गरेकाे छ। बुधबार सूचना जारी गर्दै दूतावासले नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन आग्रह गरको हो।
बिएल संवाददाता - काठमाडौं
संघीय सरकार र काठमाडौं महानगरपालिको द्वन्द्वका कारण रोकिएको न्युरोडको फुटपाथकाे काम फेरि सुरु गरिएको छ। मंगलबार उच्च अदालत, पाटनले पैदलमार्ग विस्तारको काम नरोक्न संघीय सरकारको सडक डिभिजन कार्यालय, काठमाडौँलाई आदेश दिएपछि महानगरपालिकाले आज बिहानैबाट काम थालेको हो।
बिएल संवाददाता - काठमाडौं
मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने बताए। ‘दुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने घोषणा गरेका छौँ’, मुख्यमन्त्री सिंहले भने, ‘मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ।’
बिएल संवाददाता - धनुषा
aप्रधानमन्त्री निवास बालुवाटारमा मानवसेवा आश्रमका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त गराउने निर्णय गरेको जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
जहाजमा अफ्रिकी देश कोमोरोसको झण्डा रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ। ओमानको सामुद्रिक सुरक्षा केन्द्रले सामाजिक सञ्जाल ‘एक्स’मा जहाज पल्टिएको जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडौं
सिमलतालमा गएको पहिरोले बगाएको दुई बस घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थलमा पुगेको छ। अध्ययन टोलीले घटनास्थलको अवलोकन गरेपछि चितवनका प्रहरी प्रशासन तथा सरकोरवालासँग छलफल गर्ने तथा बेपत्ता बसको खोजी प्रकृयाबारे जानकारी लिने बताइएको छ।
बिएल संवाददाता - चितवन
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाबीचको ७७ वर्ष लामो जीवन्त साझेदारीको विषयमा छलफल भएको राजदुत थम्पसनले जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
उच्च अदालतको आदेशपछि काठमाडौँ महानगरपालिकाले न्युरोडमा फुटपाथ (सडक पेटी) विस्तारको कामलाई निरन्तरता दिएको छ। महानगरपालिकाले पैदल मार्गलाई फराकिलो बनाउने काम बुधबार बिहानदेखि सुरु गरको हो।
बिएल संवाददाता - काठमाडौं