संकटमा उपसभामुख
१७ महिनाअगाडि पाँच जना युवाकाे भिसाका लागि अन्तर्वार्ता समय मिलाइदिन भन्दै दूतावासमा गरेकाे सिफासिसपत्रलाई लिएर उनकाे राजीनामा मात्रै हाेइन कारबाहीकाे समेत माग गरिएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
१७ महिनाअगाडि पाँच जना युवाकाे भिसाका लागि अन्तर्वार्ता समय मिलाइदिन भन्दै दूतावासमा गरेकाे सिफासिसपत्रलाई लिएर उनकाे राजीनामा मात्रै हाेइन कारबाहीकाे समेत माग गरिएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
जल तथा माैसम विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
मधेस प्रदेश लोकसेवा आयोग लामो समयदेखि पदाधिकारीविहीन भएको छ। आयोगमा पदाधिकारी नहुँदा उद्देश्य तथा लक्ष्य अनुरूप काम गर्न नसकेको र कर्मचारी भर्ना एवं नियुक्तिलगायत काम ठप्प भएको छ। मधेस प्रदेश लोकसेवा आयोगका अध्यक्ष तथा सदस्य पद रिक्त रहेकाले सबै कार्य ठप्प भएको कर्मचारीहरूको भनाइ छ।
बिएल संवाददाता - जनकपुरधाम
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पृथ्वीराजमार्गमा वर्षायामभरि सडक स्तरोन्नतिका बन्द गरिने भएको छ। मनसुन अवधिभरि कालोपत्र तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कल्र्भट र पर्खाल निर्माणलाई जोड दिइएको हो। असारदेखि असोज महिनासम्म मनसुन सक्रिय रहने भएकाले कालोपत्र र सडक विस्तार रोकी अन्य निर्माणलाई प्राथामिकता दिइएको मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत पूर्वी खण्डका इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिए। उनका अनुसार पहिरो जान सक्ने स्थानमा भूक्षय रोक्ने किसिमका बिरुवा लगाउने, सडकको छेउमा दुबो रोप्नेलगायत कार्य भइरहेका छन्।
बिएल संवाददाता - तनहुँ
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुईवटा बस पहिराले बगाएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको अध्ययन समितिले स्थलगत अध्ययन गरेको छ। मन्त्रालयले सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख ज्ञानेन्द्रकुमार झाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो। मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले असार ३० गते झाको संयोजकत्वमा सडक विभागको ट्राफिक सुरक्षा शाखा प्रमुख सिनियर डिभिजनल इञ्जिनियर प्रकाशचन्द्र भण्डारी र डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेल सदस्य रहेको अध्ययन समिति बनाएका थिए।
बिएल संवाददाता - चितवन
९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल ट्याम्पोपार्क बस्ने खोटाङ केपीलासगढी गाउँपालिका–५ घर भएका २६ वर्षीय नरबहादुर खत्रीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
नरबहादुरले ती बालिकालाई ललाइफकाइ सोही महानगरपालिका- २८ हरिसिद्धि चाइचीज टायल कारखानाको कम्पाउण्डको खाली जग्गामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
बिएल संवाददाता - ललितपुर
कांग्रेसले अर्थ मन्त्रालय नदिएमा सरकार छोड्ने धम्की दिएपछि सरकार विस्तार हुन सकेको थिएन। अब नयाँ सहमतिअनुसार कांग्रेसले अर्थ मन्त्रालयसहित कृषि, उर्जा र श्रम मन्त्रालय पाउने भएको छ।
बिएल संवाददाता - जनकपुरधाम
नेपाल, भारत र बांग्लादेशबीच हुने त्रिदेशीय विद्युत व्यापार समझौतामा सहभागी हुन खट्टर नेपाल आउने कार्यक्रम तय भएको परराष्ट्र उच्च श्रोतले बताएकाे छ।
बिएल संवाददाता - काठमाडौं
घटना १७ महिना अघिको भएपनि अमेरिकी दूतावासलाई लेखेको त्यो पत्र अहिले छताछुल्ल भएको छ। उपसभामुख ‘मानव तस्करीमा मुछिए’को भन्दै रास्वपाका कतिपय सांसद्हरूको माग कारबाहीको माग गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली काँग्रेसले बिचाैलियासँग साँठगाँठ गरेर पाँच युवालाई अमेरिका पठाउन राजदूतावासमा सिफारिस गरेकाे आराेप लागेकी सभामुख इन्दिरा राना मगरकाे राजीनामा मागेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं
विशेषगरी कांग्रेस–एमालेका कार्यकर्ता एवम नेताहरु आफ्नो पार्टीबाट नियुक्त भएका मन्त्रीहरुलाई बधाई दिनका लागि सिंहदरबार पुगिरहेका छन्। सहजै पुग्न सकिने सिंहदरबार बाहिर रहेको स्वास्थ्य मन्त्रालयमा सबैभन्दा बढी भीड देखिन्छ। कार्यकक्षमा शुभेच्छुकहरुको चाप बढेपछि मन्त्रीले भेट्ने समय निर्धारण गर्न थालेका छन्। हुन त पद बहाली गरेको भोलिपल्टदेखि नै प्रधानमन्त्रीदेखि मन्त्रीहरुसम्मको कार्यदिन सुरु भएको मानिन्छ। तर अवस्था त्यस्तो छैन।
बिएल संवाददाता - काठमाडौं
‘साउन १५ गतेसम्मको छ दिनको बैठकको लातिका ६,७,८ र १३ १४ १५ यो निर्धारण भयो। अन्य दिनहरुमा समितिको बैठक बस्ने र समितिमा विचाराधिन विधेयकहरुमा छलफल चलाएर चाँडो सदनमा ल्याउने वातावरण बनाउने विषयमा छलफल भयो। कुन बैठकमा कुन विधेयकहरूमाथि छलफल गर्ने भनेर कार्यसूचि पनि बनाएको छौँ।’
बिएल संवाददाता - काठमाडौं
श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ९२ वर्षीया श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथरोगबाट पीडित भएपछि उपचाररत रहेकी थिइन्।
बिएल संवाददाता - काठमाडौं
भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३ ०१ ००५ -ख ९५५४ नम्बरको सार्वजनिक यात्रु बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट धुवाँको मुस्लो निस्केको हो।
बिएल संवाददाता - काठमाडौं
रिपोर्टका अनुसार बुधबार साँझ लागेको आगलागीबाट ३० जनाको उद्धार गरिएको छ। घटनास्थलमा राति नै राहत तथा उद्धार कार्य सम्पन्न भएको छ।
बिएल संवाददाता - काठमाडौं
राजमार्गको उद्गमविन्दु चिवाभञ्ज्याङबाट पाँचथरको याङवरक गाउँपालिका–४ दारिम्बासम्म ५१ किलोमिटर सडक कालोपत्रका क्रममा छ। यही खण्डमा असार पहिलो साता परेको अत्यधिक वर्षाले दर्जनौँ स्थानमा पहिरो खस्दा ठूलो क्षति भएको उनले बताए।
बिएल संवाददाता - पाँचथर
गाउँपालिकामा रहेका सातवटा माध्यमिक विद्यालयमा गत असार ३० गतेदेखि दैनिक कम्प्युटर कक्षा सञ्चालन भएका गाउँपालिकाको शिक्षा शाखाका अधिकृत ङावा शेर्पाले जानकारी दिए।
बिएल संवाददाता - रामेछाप
संघीय संसद सचिवालयकाअनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, विकास, आर्थिक मामिला तथा सुशासन, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ।
बिएल संवाददाता - काठमाडाैं