शनिबार, १६ नोभेम्बर २०२४

अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु,५० भन्दा बढी घाइते

अफगानिस्तानमा हालै आएको बाढीका कारण ७० जनाको मृत्यु भएको भने ५० जनाभन्दा बढी घाइते भएका छन्।  मृतकको संख्या ७० तथा घाइतेको संख्या ५० भएको पुष्टि भएसँगै बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेको राष्ट्रिय विपद् अधिकारी मुल्लाह जानान स्याकले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काबुल

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको तथ्याङ्क अनुसार रोजगारमा रहेका अष्ट्रेलियालीहरूको संख्या फेब्रुअरी र मार्चको बीचमा छ हजार छ सयले घटेको छ, भने बेरोजगारी दर ३.७ बाट ३.८ प्रतिशतमा पुगेको न्यूज कर्प अर्थशास्त्रीलाई उद्धृत गर्दै अष्ट्रेलियाका अखबारहरूले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चीनमा आँधीबेहरीसहित भारी वर्षाकाे चेतावनी, सावधानी अपनाउन आग्रह

मौसम विज्ञान केन्द्रका अनुसार यी क्षेत्रका केही भागहरूमा आँधीबेहरीका साथ अधिकतम समय ५० मिलिमिटरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ

पाकिस्तानमा वर्षाजन्य दुर्घटनामा ७१को मृत्यु, ६७ घाइते

भारी वर्षासहितको मौसमी विचलनले शनिबारदेखि पाकिस्तानका विभिन्न क्षेत्रमा विनास मच्चाएको छ। विनासका कारण ७१ जनाको मृत्यु हुनुका साथै ६७ जना घाइते भएको एक अधिकारीले बुधबार सिन्ह्वालाई बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाकिस्तान

इजरायली आक्रमणले गाजामा हमासका पूर्वाधार नष्ट

मध्य गाजामा इजरायली सेनाले हवाई आक्रमण गरी रकेट लन्चर तथा हमासको आतङ्ककारी पूर्वाधार नष्ट गरेको छ। यसै क्रममा आतङ्कारीहरूलाई पनि नष्ट गरेको इजरायली रक्षा बलले बुधबार जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तेलअवीव

काश्मिरमा डुङ्गा डुब्दा छको मृत्यु, कयौँ बेपत्ता

काश्मिरमा मङ्गलबार डुङ्गा पल्टिँदा डुङ्गामा सवार चारजना स्कुले बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य धेरै बेपत्ता भएको अधिकारीहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

इजराइल आक्रमणपछि इरानले बन्द गर्‍याे आणविक केन्द्र

‘हामी सधैँ यसको सम्भावनाको बारेमा चिन्तित छौँ, म के भन्न सक्छु भने इरानमा आणविक केन्द्रहरूको निरीक्षण गरिरहेका हाम्रा निरीक्षकहरूलाई इरान सरकारले हिजो आइतबार सुरक्षाका कारण सबै आणविक केन्द्र बन्द रहनेछ भनेर जानकारी गराएको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - संयुक्त राष्ट्रसङ्घ

मणिपुरेहरू चुनाव चाहँदैनन्, शान्ति चाहन्छन्!

लामो समयदेखि चलिरहेको हिंसात्मक द्वन्द्वका कारण मणिपुरका सबै क्षेत्र संवेदनशील वर्गमा परेका छन्। झण्डै पाँच महिनाको शान्तिपछि फेरि भएको हिंसाले जनताको मनमा त्रास पैदा गरेको छ। मणिपुरेहरू अहिल्यै निर्वाचन चाहँदैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - मणिपुर

चिनियाँ अदालतद्वारा सम्बन्धविच्छेद मुद्दामा बाल संरक्षणलाई जोड

चीनको सर्वोच्च अदालतले सोमबार देशभरका अदालतहरूलाई सम्बन्धविच्छेदको सुनुवाइका क्रममा नाबालिग बालबालिकाको संरक्षणमा जोड दिन निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ

‘मोदीको टाउको दुःखाइ’ बनेका कन्हैया कुमार दिल्लीबाट भिड्दै

विगत केही दिनदेखि कंग्रेसले कन्हैयालाई उत्तर पूर्वी दिल्लीबाट उम्मेदवार बनाउन सक्ने अनुमान गरिएको थियो। आइतबार ‘कंग्रेस हेडक्वाटर’द्वारा जारी उम्मेदवारको सूचीमा कन्हैया कुमारको नामसमेत समावेश गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

इरानद्वारा इजरायली कन्टेनर जहाज कब्जा, १७ भारतीय बन्धक

इरानको अर्धसैनिक रिभोलुसनरी गार्डका कमाण्डोले ‘स्ट्रेट अफ हर्मुज’ नजिकैवाट यो कार्गो पानी जहाज कब्जामा लिएका हुन्। सो जहाजमा १७ भारतीय पनि सवार रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इजरायलमाथि हमला गरेकोमा इरानी संसददेखि सडकसम्म उत्सव

जरायलमाथि आक्रमण गरेपछि इरानी संसदमा पनि उत्सव मनाइएको थियो। भने, देशैभरिका इरानी जनताले उत्सव मनाएको भिडियोहरू सार्वजनिक भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इजरायलमाथि इरानले पनि सुरु गर्‍यो आक्रमण, अमेरिका के भन्छ?

इरानको इस्लामिक रिभोलुसन गार्ड कोप्स(आइआरजिसी)ले खास-खास लक्षित ठाउँहरूमा निशाना बनाएर आक्रमण गरिएको जनाएको छ। भने, इजरायली डिफेन्स फोर्सले ‘आवश्यक ठाउँहरूमा प्रत्याक्रमण जारी रहेको’ बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जापानको हरितगृह ग्यास उत्सर्जन कम

जापानमा आर्थिक वर्ष सन् २०२२ मा हरितगृह ग्यास उत्सर्जनमा कमी आएको सरकारी तथ्याङ्कले देखाएको छ। यहाँको कार्वनडाइअक्साइड उत्सर्जनमा अपेक्षित कमी आएको अर्थात् एक हजार १३५ मिलियन टनको न्यून रेकर्डमा झरेकोे बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

अस्ट्रेलियाको सिड्नीमा छुरा प्रहार, कम्तीमा पाँच जनाको मृत्यु

अस्ट्रेलियाको सिड्नीमा रहेको एउटा व्यवसायिक भवनभित्र मानिसहरूलाई आतङ्कित पार्ने गरी छुरा प्रहार भएको छ। उक्त घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अस्ट्रेलिया

विश्वका राेचक दृश्यहरू

मेक्सिको, अमेरिका र क्यानडालगायत देशका लाखौं मानिसले सूर्य ग्रहणकाे दृश्य हेरेर आनन्द लिए। यो सूर्य ग्रहण सम्पूर्ण उत्तर अमेरिकी महादेशमा फैलिएको थियो। यसैगरी याे साता मुस्लिम धर्मावलम्बीहरूले इद हर्साेल्लासका साथ मनाए। इद मनाउँदै गर्दा केही राेचक दृश्य पनि कैद भए।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

चीनमा बाक्लो कुहिरोको नयाँ चेतावनी जारी

चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शुक्रबार देशका केही भागमा घना कुहिरोको चेतावनी नवीकरण गरेको छ। केन्द्रका अनुसार शुक्रबार बाक्लो कुहिरोले पीत सागरका केही भाग र सान्डोङ प्रायद्वीपको तटीय पानी, साथै हेनान, हुबेई, हुनान र चोङकिङलगायत प्रान्तीयस्तरका क्षेत्रका केही भाग ढाक्ने अनुमान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ

रुसमा उच्च बाढीको जोखिम

रुसको ओरेनबर्ग सहरमा शुक्रबार युराल नदीको सतह नयाँ रेकर्ड उचाइमा पुगेपछि बाढीका कारण रुस र कजाकिस्तानका दशौँ हजार मानिसलाई स्थानान्तरण गरिएको अधिकारीहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

अमेरिकामा प्राकृतिक ग्यासको साप्ताहिक भण्डारण बढ्ने : इआइए

अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) ले अप्रिल ५ को अन्त्य भएको सातामा संयुक्त राज्य अमेरिकामा कार्यशील ग्यास भण्डारण दुई हजार दुई सय ८३ अर्ब घनफिट (घन फिट प्राकृतिक ग्यास आपूर्तिको लागि मापनको मानक एकाइ) रहेको बताएको छ। यो अघिल्लो साताको तुलनामा २४ अर्ब घनफिटले बढेको इआइएले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

रमजानमा लुटपाटको प्रतिरोध गर्दा पाकिस्तानमा १९ जनाको मृत्यु, ५५ घाइते

रमजानको समयमा लुटपाटको प्रतिरोधमा १९ जनाको मृत्यु हुनुका साथै ५५ जना घाइते भएको एआरवाई न्यूजले जनाएको छ। लुटपाटको प्रयासमा कराँचीमा १९ नागरिकको मृत्युका लागि सशस्त्र लुटेराहरू जिम्मेबार रहेको एक प्रहरी अधिकारीले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाकिस्तान