शनिबार, १६ नोभेम्बर २०२४

कजाकस्तानमा बाढीबाट प्रभावित १६ हजारको उद्धार

तीन दशकयता आएको सबैभन्दा भीषण बाढीपछि १६ हजार व्यक्तिको उद्धार गरिएको कजाकस्तानले मङ्गलबार बताएको छ। मुलुकको मौसम विज्ञान एजेन्सीले विशाल कजाख मैदानमा हिउँ पग्लिएकाले पानी अझै बढ्ने चेतावनी दिएको छ। कजाकस्तानको आपत्कालीन स्थिति मन्त्रालयले टेलिग्राममा एक पोस्टमा भनेको छ, 'उद्धार कार्य जारी छ। छ हजार बालबालिकासहित करिब १६ हजार मानिसलाई पहिला नै निकालिएको छ।'

बिएल संवाददाता

बिएल संवाददाता - अल्माटी

गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या ३२ हजार ८४५ पुग्यो

इजराइल र प्यालेस्टिनी लडाकुहरूबीचको युद्धका क्रममा यस क्षेत्रका कम्तीमा ३२ हजार ८४५ व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा

उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्कँदै

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कँदै छन्। भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए। 

बिएल संवाददाता

बिएल संवाददाता - चीन

मङ्गोलियामा नौ प्रतिशतभन्दा बढी चौपायाको चिसोबाट मृत्यु

मङ्गोलियाका करिब ९.२ प्रतिशत चौपाया यस वर्षको चिसो मौसममा अत्यधिक जाडोका कारण मरेको देशको राज्य आपतकालीन आयोगले शुक्रबार जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - उलान बटोर

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले कारबाही सुरू गरेको र अस्पताल परिसरमा कारबाही सुरू गरेदेखि एक हप्ताको समयमा २०० भन्दा बढी लडाकूहरू मारिएको इजरायली रक्षा बल (आइडिएफ)ले बिहीबार जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इजरायल

चीनको औद्योगिक मुनाफामा १०.२ प्रतिशत बृद्धि

चीनको प्रमुख औद्योगिक कम्पनीहरूको नाफा यस वर्षको पहिलो दुई महिनामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा १०.२ प्रतिशतले बढेको बुधवार सार्वजनिक ‘नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्स (एनबीएस)’ को तथ्याङ्कले देखाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ

थाइल्यान्डमा नेपाली साहित्य उत्सव

साहित्य, संगीत प्रेमी मण्डली थाइल्यान्डकाे संयाेजन र थाई नेपाली संघ बैंकक शाखा, शिक्षा विभागको आयोजनामा ‘साहित्यिक तथा सांस्कृतिक उत्सव’ सम्पन्न भयो।

बिएल संवाददाता

बिएल संवाददाता - बैंकक

लोकसभा चुनाव: मोदीविरुद्ध वाराणसीबाट अजय रायकाे उम्मेदवारी

जसअनुसार कांग्रेसले उत्तर प्रदेश कांग्रेस अध्यक्ष अजय रायलाई प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा देशको सबैभन्दा भिआपी सीट वाराणसीबाट उम्मेदवार बनाएको छ। अजय रायले २०१४ र २०१९ मा पनि वाराणसी सिटबाट प्रधानमन्त्री मोदीविरुद्ध चुनाव लडेका थिए। तर, दुवै निर्वाचनमा अजय रायले पराजय भोग्नु परेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

जापान एयरलाइन्सले ३२ एयरबस र १० बोइङ विमान खरिद गर्ने घोषणा

जापान एयरलाइन्सले एयरबससँग ३२ र बोइङसँग १० नयाँ विमान खरिद गर्ने बताएको छ। कम्पनीले एयरबसबाट २१ ए ३५०–९००, बोइङ कम्पनीसँग ११ वटा ए ३२१ नियो र १० वटा बोइङ ७८७–९ जहाज ल्याउने जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

पाकिस्तानमा ग्यास विस्फोट हुँदा १० श्रमिकको मृत्यु भएको आशङ्का

दक्षिणी पाकिस्तानमा खानीमा विस्फोट भई खसेको भग्नावशेषबाट दुईवटा शव निकालिएको र थप आठ जनाको मृत्यु भएको आशङ्का गरिएको उद्धारकर्ताहरूले बुधबार जानकारी गराएका छन्।  

बिएल संवाददाता

बिएल संवाददाता - पाकिस्तान

केन्याको बस दुर्घटनामा ११ विद्यार्थीको मृत्यु, ४२ जना घाइते

केन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण चिप्लिएर व्यस्त राजमार्गमा ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ४२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नैरोबी

म्यान्मामा सेनाको हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु

महासचिव गुटेर्रेसले सोमबार जारी वक्तव्यमा भनिएको छ, ‘सेनाले मिनब्या बजारमा गरेको हवाई आक्रमणमा कैयौँ सर्वसाधारणको मृत्यु भएको र दर्जनौँ घाइते भएको खबरले आफूलाई चिन्तित तुलाएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - बैङ्कक

श्रीलङ्काको समुद्री इलाकाबाट २१ भारतीय मछुवा पक्राउ

श्रीलङ्काको जलसेनाले शनिबार राति आफ्नो जलक्षेत्रमा अवैध रूपमा माछा मारिरहेका २१ जना भारतीय मछुवालाई पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - श्रीलङ्का

आठ आप्रवासीको डुबेर मृत्यु

टर्कीको समुद्री किनारामा डुङ्गा पल्टिँदा कम्तीमा आठ आप्रवासीको डुबेर मृत्यु भएको छ। स्थानीय गभर्नरको कार्यालयले शुक्रबार दिएको जानकारी अनुसार डुङ्गा दुर्घटनामा परेका कूल १२ जनामध्ये आठ आप्रबासीको डुबेर मृत्यु भएको थियो भने बाँकी चार जनाको सकुशल उद्धार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इस्तानबुल

मध्य भियतनाममा विषाक्त खाना खाएका कारण करिब २०० जना अस्पताल भर्ना

भियतनामको खान्ह होआ प्रान्तको केन्द्रीय शहर न्हा ट्राङको एक होटलमा खाना खाएपछि बिरामी परेको आशङ्कामा कम्तीमा १९५ जनालाई अस्पताल भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन्।  

बिएल संवाददाता

बिएल संवाददाता - भियतनाम

दक्षिणपूर्वी गाजामा इजरायली हमला हुँदा २१ जनाको मृत्यु

गाजा सहरमा सहायताको प्रतीक्षामा रहेका विस्थापित प्यालेस्टिनी भेला भएको स्थानमा इजरायलले गरेको आक्रमणमा कम्तीमा २१ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा

ग्यास सिलिन्डर विस्फोट हुँदा ट्युनिसियामा ३५ जना घाइते

ट्युनिसियाको राजधानी ट्युनिसको दक्षिणी उपनगरस्थित रादेस जिल्लामा ग्यास सिलिन्डर विस्फोट हुँदा ३५ जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ट्युनिस

चिनियाँ उत्पादनमा मूल्य वृद्धि

चीनको तथ्याङ्कीय अधिकारीहरूले अनुगमन गरेका अधिकांश पूँजीगत वस्तुमा फेब्रुअरीको अन्त्यको तुलनामा मार्चको सुरुमा उच्च मूल्य देखिएको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ

जापानमा निजी क्षेत्रबाट पहिलोपटक अन्तरिक्षमा रकेट प्रक्षेपण, विष्फोट

जापानी निजी कम्पनीले अन्तरिक्ष कक्षमा पठाएको रकेट विष्फोट भएकाे छ। रकेट प्रक्षेपण भएको केही समय पछि नै सो रकेट हावामा विस्फोट भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - टाेकियाे