
बिएल संवाददाता
ट्युनिस
ट्युनिसियाको राजधानी ट्युनिसको दक्षिणी उपनगरस्थित रादेस जिल्लामा ग्यास सिलिन्डर विस्फोट हुँदा ३५ जना घाइते भएका छन्।
नागरिक सुरक्षा विभागका प्रवक्ता मोएज ट्रियाले बताए अनुसार घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ।
स्थानीय समय अनुसार बिहान ६ः२० बजे राष्ट्रिय तेल वितरण कम्पनीको स्वामित्वमा रहेको ग्यास भर्ने केन्द्रमा विस्फोट भएको थियो।
ग्यास सिलिन्डर भर्ने क्रममा ग्यास चुहावटका कारण विस्फोट भएको बताइएको छ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .