श्रीलङ्काले अपराध विरोधी विशेष अभियान शुरु गर्ने
श्रीलङ्काको प्रहरीले संगठित अपराध र लागुऔषध सम्बन्धी गतिविधिहरूलाई रोक्न आइतबारदेखि विशेष अभियान शुरु गर्ने भएको छ।
बिएल संवाददाता - कोलम्बो
श्रीलङ्काको प्रहरीले संगठित अपराध र लागुऔषध सम्बन्धी गतिविधिहरूलाई रोक्न आइतबारदेखि विशेष अभियान शुरु गर्ने भएको छ।
बिएल संवाददाता - कोलम्बो
जेनिनमा सञ्चालित आतङ्कवाद विरोधी अभियान ६० घण्टासम्म चलेको र १० जनाभन्दा बढी आतङ्ककारी मारिएको बताइएको छ।
बिएल संवाददाता - तेल अभिभ
फ्रान्सका गृहमन्त्री जेराल्ड डार्मानिनले शुक्रबार बिहान क्यालाइसमा उद्धारका लागि खटाइएका डुङ्गा र जहाजले बाँकी बचेकाको खोजी गरिरहेका छन्।
बिएल संवाददाता - लिले
इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानको एक प्रहरी चौकीमा इस्लामिक सुन्नी जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा ११ जना इरानी प्रहरी अधिकारीको मृत्यु भएको छ।
बिएल संवाददाता - तेहरान
फिलिपिन्सले राजधानी मनिलामा यौन बेचबिखन र अनलाइन घोटालाको आशंकामा छापा मारेर पक्राउ परेका १८० चिनियाँलाई बिहीबार देश निकाला गरेको अधिकारीहरूले बताएका छन्।
बिएल संवाददाता - मनिला
अत्यधिक चिसोका कारण किर्गिस्तानका सबै विद्यालयहरू डिसेम्बर १३ देखि १५ सम्म अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन्।
बिएल संवाददाता - बिश्केक
इरानी अधिकारीहरूले गत अप्रिलमा एक शक्तिशाली धर्मगुरूको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ।
बिएल संवाददाता - तेहरान
एसियाली विकास बैंक (एडीबी)ले एसिया प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रका लागि आफ्नो आर्थिक प्रक्षेपण बढाएको छ। चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि भएको एडीबीको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो।
बिएल संवाददाता - मनिला
क्षेत्रीय अर्थतन्त्र भने यस वर्ष ४.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ। जुन अघिल्लो बर्षको सेप्टेम्बरमा ४.७ प्रतिशतको प्रक्षेपण गरिएको थियो। आगामी वर्षको लागि भने ४.८ प्रतिशत प्रक्षेपण कायम गरिएको छ।
बिएल संवाददाता - मनिला
एडिबीको बाढी तथा खडेरी न्यूनीकरण र व्यवस्थापन क्षेत्र परियोजनाले लाओसलाई बाढी र खडेरीबाट हुने क्षतिलाई कम गर्न आहार विविधता क्षेत्रमा सहयोग गर्ने बताएको छ।
बिएल संवाददाता - मनिला
‘भिन्म्याक्स २०२३ अभ्यास भियतनामको हनोईमा डिसेम्बर ११ तारिख देखि २१ सम्म सञ्चालन भएको छ, जसमा बंगाल इन्जिनियर समूहको इन्जिनियर रेजिमेन्टका ३९ सेना र आर्मी मेडिकल कोर्प्सका ६ जना सेना गरी ४५ सेना सम्मिलित भारतीय टोलीले भाग लिनेछ।
बिएल संवाददाता - हनोई
सोमबार बिहानैदेखि शुरु भएको हिमपातका कारण पूर्वी चीनको शानडोङ प्रान्तको राजधानी जिनानमा प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन्।
बिएल संवाददाता - जिनान
इजरायल डिफेन्स फोर्सले गाजामा 'आइरन स्वर्ड्स युद्ध' शुरु भएदेखि करिब ६०० घाइते सैनिकहरूको उद्धार गरेको छ।
बिएल संवाददाता - तेल अवीव
आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार बिहानदेखि बेइजिङमा सडक यातायात अवरुद्ध भएको छ।
बिएल संवाददाता - बेइजिङ
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा विषयगत विभिन्न विषयमा राष्ट्रहरूबीच वार्ता र छलफल जारी छन्। सम्मेलनका अन्य विषयका तुलनामा जलवायु वित्तको विषय भने सधैँ पेचिलो रहँदै आएको छ।
बिएल संवाददाता - दुबइ
लेबनान–इजराइल सीमामा शुक्रबार भएको भिडन्तमा चार हिजबुल्लाह लडाकू र प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे) अभियानका दुई सदस्य मारिएको लेबनानी सैन्य सूत्रले बताएको छ।
बिएल संवाददाता - बेरुत
सोरान स्वास्थ्य विभागले विज्ञप्तिमा भनेको छ, ‘सबैभन्दा पहिला भवनको तेस्रो र चौथो तलामा आगो लागेको थियो, ती तलामा विश्वविद्यालयका छात्र र शिक्षक बस्छन्। त्यसपछि आगो सम्पूर्ण पाँच तले भवनमा फैलियो।’
बिएल संवाददाता - बगदाद
इन्डोनेसियाली सरकारले विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले चीनलगायत २० देश र त्यस क्षेत्रका पर्यटकहरूका लागि ‘फ्रि भिसा’ नीति लागू गर्न लागेको छ।
बिएल संवाददाता - जाकार्ता
पाकिस्तानको फैसलावादको एलिट फोर्समा कार्यरत एक प्रहरी अधिकारीलाई स्थानीय बासिन्दाहरूले दिजकोट क्षेत्रमा महिलाहरूलाई ‘उत्पीडन’ गरेको आरोपमा रंगेहात पक्राउ गरेका छन्।
बिएल संवाददाता - फैसलाबाद
जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) मा रहेको आफ्नो पार्टी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
बिएल संवाददाता - टोकियो