जनचेतना फैलाउन भन्दै अभिनेत्री पुनम पाण्डेकाे पब्लिसिटी स्टन्ट
पाण्डेले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गर्दै क्यान्सरसम्बन्धी जनचेतना फैलाउन पब्लिसिटी स्टन्ट गरेको बताएकी हुन्।
बिएल संवाददाता - मुम्बई
पाण्डेले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गर्दै क्यान्सरसम्बन्धी जनचेतना फैलाउन पब्लिसिटी स्टन्ट गरेको बताएकी हुन्।
बिएल संवाददाता - मुम्बई
उनको इन्स्ट्रागममा उल्लेख भएअनुसार उनको मृत्युको कारण पाठेघरको मुखको क्यान्सर भएको बताइएको छ। मृत्युको बारेमा पुनमको टोलीले नै जानकारी दिएको थियो।
बिएल संवाददाता - मुम्बई
अचानक अभिनेत्रीकाे मृत्युकाे कारण डिजाइनर रोहित वर्मा पनि स्तब्ध भएका छन्। उनले आफ्नो पोस्टमार्फत दुई दिनअघि मुम्बईमा पुनम पाण्डेसँग सुटिङ गरेको बताएका थिए।
बिएल संवाददाता - काठमाडौं
‘एकै दिन दुई चलचित्र प्रदर्शन हुँदा एउटा सफल र अर्को असफल हुँदा मलाई नै घाटा हुन्छ, यद्यपि फरक विधा र विषयले गर्दा दर्शकको मन दुवैले जित्छ भन्ने लागेको छ, यो समयमा दुई चलचित्रभन्दा बढी शुभकामना मलाई चाहिएको छ’, राईले भने।
बिएल संवाददाता - काठमाडौं
एउटा फिल्मको पत्रकार भेटघाटमा बोल्दै उनले पहिला नै कमिटमेन्ट गरेका फिल्मको सुटिङ सक्न एक वर्ष समय लाग्ने भएकाले पूराना काम सकेपछि मात्र नयाँ फिल्म गर्ने बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रहेको छ। गीतको अडियो र भिडियो पक्ष बलियो छ। गीतका शब्द सजिलै सम्झन सक्ने खालका छन्। कविराज गहतराजको कोरियोग्राफी सार्वजनिक गीतको भिडियोमा हेर्न सकिन्छ।
बिएल संवाददाता - काठमाडाैँ
विज्ञापन बोर्डले सार्वजनिकस्थानमा राखिने होडिङबोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
अभिषेक बच्चनले बिहीबार जनवरी–२५ मा आफ्नो इन्स्टाग्राम अकाउन्टको स्टोरीमा एक क्रिप्टिक पोस्ट सेयर गरेका छन्। उनले आनन्द चुलानीको एक उद्धरण सेयर गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
लाेकदोहोरी गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरी’ सार्वजनिक भएको छ। गीत संगम लामिछानेकाे युट्युब च्यानलबाट सार्वजनिक भएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
अछामका गजलकार बगरको गजल संग्रह शनिबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो।
बिएल संवाददाता - काठमाडाैं
चलचित्र विकास बोर्डले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा प्राप्त रायसुझाव सम्बन्धमा सरोकार भएकाहरुसँग छलफल गरेको छ। बिहीबार बोर्डमा चलचित्रसँग सम्बन्धित सङ्घसंस्थासँग छलफल गरिएको हो।
बिएल संवाददाता - काठमाडौं
नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन्। यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
आर्थिक अभाव र स्वास्थ्य सेवाको पहुँच नभएका कारण समयमै उपचार गराउन नसकेर अपाङ्गता भएका गर्बुजा आफ्नै हिम्मत र निरन्तरताको प्रयासले सफल र लोकप्रिय गायकको पहिचान बनाउन सफल भएका छन्।
बिएल संवाददाता - बेनी
भ्वाइस अफ नेपालमा अमेरिकामा रहेका नेपालीभाषी भुटानीहरूको दबदबा यसपटक पनि कायम रहेकै रहस्योद्घाटन भएको छ। विजेता विनोद राई भुटानी ज्वाइँ रहेको र उनलाई जिताउन अगुवा भुटानीहरू नेपाल नै पुगेको प्रमाण मिलेको छ।
बिएल संवाददाता - वासिङ्टन डीसी
नाम भ्वाइस अफ नेपाल भने पनि पितेका दुई वर्षको यसको टाइटल भ्वाइस अफ नेपाली भाषी बनेर अमेरिकामा बसेका नेपाली भाषी भुटानी-अमेरिकामा गएको थियो। यसपटक फेरि सुरूवाती दुई सिजनजस्तै नेपालीभाषीको हैन, नेपालकै भ्वाइस बन्यो भ्वाइस अफ नेपाल ।
बिएल संवाददाता - वासिङ्टन डीसी
अंकिता आफ्नो सासूआमाले भनेको कुराले भड्की रहेकी छन्। पछिल्लो समयको एपिसोडमा अभिनेत्री निकै दुखी देखिएकी छन्। उनी आफ्नो श्रीमानसँग गुनासो पोख्दै आफूलाई कसैले नबुझेको बताइरहेकी छन्। अंकिताले आफ्नो गुमासो सुनाइरहँदा विक्कीले पनि श्रीमतीसँग दुखेसो पोखेका छन्। त्यसपछि अंकिताले नै एकअर्कोसँग ‘बे्रक’ लिने बताइन्।
बिएल संवाददाता - काठमाडौं
‘चलचित्रकर्मीका समस्या र अप्ठ्यारोका बीचमा जानकार थिएनौँ, थाहा हुँदैनथ्यो, कानुनले आवश्यकता पूर्ति गर्न सक्नुभएको छैन भन्ने अनुभूति भएको छ। आगामी अधिवेशनमा चलचित्रसम्बन्धी ऐन पेश गर्ने तयारीमा छौँ। चलचित्र मनोरञ्जन मात्रै हैन आम सञ्चारको क्षेत्र पनि हो। कम्तीमा पनि २० वर्ष काम गर्न सक्ने कानुन बनोस् भन्ने गरी सुझावको अपेक्षा गरेका छौँ’, मन्त्री शर्माले भनिन्।
बिएल संवाददाता - पाटन
निर्देशक र लेखकद्वारा प्राप्त भूमिकालाई जीवन्त बनाउन उनीहरूले अपनाउने शैली भने फरक हुन्छ। अभिनेता राजेश हमालले अभिनयमा तीन दशकभन्दा लामो समय बिताइसकेका छन्।
बिएल संवाददाता - काठमाडौं
गत जनवरी ६ शनिबार आयोजना गरिएको सज्जन राज बैद्यको बेजोड प्रस्तुतिले इतिहास रहेको छ। उक्त कार्यक्रममा अमेरिकामा पुगेका नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसनले दर्शकको खचाखच भिडलाई स्वागत गर्दै मनोरंजन गर्न हौशला प्रदान गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
बलिउडकी चर्चित गायिका हुन्, नेहा कक्कड। उनले बलिउडलाई एकसे एक हिट गीत दिएकी छन्। अहिले उनी एउटै गीत गाएकाे लाखाैं रूपैयाँ लिन्छिन्। र, महँगाे फ्ल्याटमा जीवन बिताइरहेकी छिन्।
बिएल संवाददाता - काठमाडौं