
वर्ल्ड हेविवेट च्याम्पियन: पलसँग टाइसन पराजित
वर्ल्ड हेविवेट च्याम्पियनमा बक्सर माइक टाइसन र युट्युबरबाट बक्सर भएका ज्याक पलबीच शुक्रबार भएको बक्सिङ्ग खेलमा २७ वर्षीय पालले ५८ वर्षीय टाइसनलाई पराजित गरेका छन्।

बिएल संवाददाता - अमेरिका
वर्ल्ड हेविवेट च्याम्पियनमा बक्सर माइक टाइसन र युट्युबरबाट बक्सर भएका ज्याक पलबीच शुक्रबार भएको बक्सिङ्ग खेलमा २७ वर्षीय पालले ५८ वर्षीय टाइसनलाई पराजित गरेका छन्।
बिएल संवाददाता - अमेरिका
नेपाली कांग्रेस झापा- १ सांसद सचिवालय तथा झापा- १ काठमाडौं सम्पर्क समिति, काठमाडौंको संयुक्त आयोजनामा जावलाखेलस्थित डिएभी स्कुलमा भएको प्रतियोगिताको फाइनलमा धाइजनलाई ४–३ ले पराजित गर्दै मेचीनगरले उपाधि हात पारेको हो।
बिएल संवाददाता - ललितपुर
चुनाव सम्पन्न नहुन्जेलसम्म आचारसंहिता लागु हुने निर्वाचन आयोगले जनाएको छ। ‘निर्वाचन आचारसंहिता लागु भएको जिल्लाको निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नु गराउनुपरेमा निर्वाचन आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिनेछ,’ आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बिएल संवाददाता - काठमाडाैँ
शनिबार बौद्ध बिहार संघ ललितपुरको ४९औं साधारणसभा तथा स्वर्ण जयन्ती वर्ष शुभारम्भ गर्दै ओलीले राजनीतिक हिसाबले बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेको भन्दै त्यसलाई निषेध गर्नुपर्ने बताएका हुन्।
बिएल संवाददाता - ललितपुर
शनिबार माओवादी केन्द्र काभ्रे-काठमाडौँ सम्पर्क समन्वय समितिको चौथो भेलालाई सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले उक्त शब्द फेरि दाेहाेर्याएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
प्रमुख भूमिकामा अभिनय गरेको पहिलो चलचित्र ‘महापुरुष’, दोस्रो चलचित्र ‘पुजार सार्की’ पछि ‘अल टाइम रेकर्ड ब्रेकर’ चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’बाट व्यापक तारिफ पाएकी अञ्जनाले ‘डोरी’मा पनि प्रमुख भूमिकामा अभिनय गर्ने निर्देशक अरुण लामाले बताए।
बिएल संवाददाता - काठमाडाैँ
भियतनामकाे हनाेइमा जारी २४औँ वर्ल्ड कंग्रेसका दाैरानमा २५औँ वर्ल्ड कंग्रेस आयोजनाका लागि शनिबार भएको मतदानमा नेपाल नर्वेसँग १८ मतले पछि पर्दा आयाेजनाकाे अवसर गुमाएकाे हाे। नेपालकाे तर्फबाट नेपालगन्ज म्याराथनले ६७ मत प्राप्त गरेकाेमा नर्वेले ८५ मत गर्याे।
बिएल संवाददाता - काठमाडाैँ
आनी छोइङ डोल्मा, क्लबका ब्राण्ड एम्बास्डर राजेश हमाल र रोहित पौडेलले शनिबार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
शनिबार आयोजना गरेको कार्यक्रममा आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७९/८०मा विधागत रूपमा धेरै कर तिर्ने करदातालाई सम्बन्धित विधाबाट उत्कृष्ट करदाताको रुपामा छनोट गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ
लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले १६औँ दिनसम्म आइपुग्दा नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ।
बिएल संवाददाता - काठमाडाैँ
विश्वका गरिब र जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी जोखिममा रहेका देशहरूका निम्ती जलवायु क्षतिपूर्तिमा ५ खर्ब डलर माग गर्दै शनिबार जलवायु आभियन्ताहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
टी– २० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले पराजित गरेको छ। ४ खेलको सिरिजमा शुक्रबार राति जित निकालेसँगै भारतले सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको हो।
बिएल संवाददाता - काठमाडाैँ
भारतकाे उत्तरप्रदेशको झाँसीस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा नवजात शिशु रहेकाे भारतीय संचारमाध्यमले लेखेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
यस क्षेत्रकाे सुन्दरता हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन्। यसै क्षेत्रमा हाल थनथापी माइत मन्दिर पनि छ। यस मन्दिरमा साउन महिनाबाहेक अन्य महिनामा पुजाआराधाना हुने गर्छ।
बिएल संवाददाता - बागलुङ
जापानमा हुने २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सुरुआत गरेको मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण शनिबारदेखि सुरु हुने भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
शुक्रबार नेपाल बैंक लिमिटेडको ८८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गर्भनर अधिकारीले अर्थतन्त्रलाई बढाउनको लागि बैंकहरुले काम गरिरहेको बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
शुक्रबार काठमाडौंमा आयोजित सोमत घिमिरेद्वारा लिखित पुस्तक ‘सामुदायिक समाजवाद’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राजनीतिक दलहरु समाजवादको नारा लगाएको भएपनि जनताले त्यसको अनुभूति गर्न नपाएको बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापित रवि लामिछानेसँग सम्बन्धित रहेर समाचार संकलन गर्न रोक लगाएको छ। सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्की अगाडी समाचार संकलन गर्न रोकियाे।
बिएल संवाददाता - काठमाडौँ
वि.स २०३८ सालदेखि सञ्चालित कम्पनीले जडीबुटीको खेती पनि गर्दैआइरहेको थियो। त्यही खेतीबाट उत्पादित जडीबुटीलगायत सुगन्धित तेलबाट कम्पनीले ‘सन्चो’को उत्पादन सुरु गर्यो। र, नेपाली बजारमा स्थापित हुन र विदेशी प्रोडक्टलाई विस्थापित गर्न सफल भयो।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .